Thursday, February 13, 2025

विज्ञप्ति फिर्ता लिन प्याव्सन मकवानपुरलाई इस्टुको अल्टिमेटम

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरले अन्यायपूर्ण घोषणा गरेको भन्दै शनिबार जारी गरिएको विज्ञप्ति फिर्ता लिन संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु)...

प्याव्सनको प्रेस विज्ञप्तिमाथि इस्टु जिल्ला र नगर समितिले संयुक्त छलफल गर्दै

हेटौंडाः संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) जिल्ला कार्यसमिति मकवानपुर र इस्टु हेटौंडा उपमहानगर कमिटीले आज संयुक्त छलफल गर्दैछ । आज निजी तथा आवासीय विद्यालय...

मकवानपुरका निजी विद्यालयले भदौदेखि शिक्षकको तलब नदिने

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरले शिक्षकहरुलाई भदौ महिनाबाट तलब सुविधा दिन नसक्ने जनाएको छ । २०७६ सालको पूरै दायित्व र...

जनप्रियका विद्यार्थीसँग पत्रकारिताबारे अन्तरक्रिया

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीसँग पत्रकारिताबारे अन्तरक्रिया भएको छ । लकडाउन हुनुअघि नै पठनपाठन बन्द भएको...

हेटौंडा उपमहानगरका विद्यालयमा शिक्षक दरबन्दी मिलानका लागि छलफल

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा शिक्षकको दरबन्दी मिलानका लागि छलफल भएको छ । उपमहानगरपालिकाका सम्पूर्ण माध्यमिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग आइतबार छलफल गरेको हो । उपमहानगरपालिकाको सामाजिक विकास...

६ कोठे व्यावसायिक पक्की भवन विद्यालयलाई हस्तान्तरण

हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–८ सिम्पानीमा रहेको महेन्द्र किरण माविको व्यावसायिक भवन आइतबार हस्तान्तरण गरिएको छ । मनहरी गाउँपालिकाको ३२ लाखको लगानीमा निर्माण भएको...

मकवानपुर क्याम्पसमा अनुसन्धानमूलक लेख लेखन सम्बन्धी कार्यशाला

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसका प्राध्यापकहरुका लागि अनुसन्धानमूलक लेख लेखन सम्बन्धी तीनदिवसीय कार्यशाला सुरु गरेको छ । आज बिहान एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन...

बागेश्वरी माविको भवन विद्यालयलाई हस्तान्तरण

हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिका वडा नम्बर ११, टिस्टुङस्थित बागेश्वरी माविको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पले विद्यालय भवन...

टोलविकास संस्थाका प्रतिनिधिसँग सिद्धार्थ माविको अन्तरक्रिया

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविका पदाधिकारी तथा शिक्षकहरुले वडामा रहेका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । विद्यालयले गर्दै आएको शैक्षिक क्रियालकलापका...

बालबोध माविमा सूचना प्रविधि प्रयोगशाला उद्घाटन, शिक्षकलाई ल्यापटप वितरण

हटियाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, हटियास्थित बालबोध माविमा सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शनिबार...

ताजा अपडेट

धेरैले हेरेको