राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मकवानपुरका ४९ विद्यालयबाट प्रस्ताव पेश
हेटौंडाः संघीय सरकारले कार्यान्वयन गर्न लागेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मकवानपुर जिल्लाका ४९ विद्यालयले प्रस्ताव पेश गरेका छन् । बढीमा २५ लाख रुपैयाँ बजेट...
शून्य र एक दरबन्दीका माविलाई अनुदान, मकवानपुरमा दुई मावि थपिए
हेटौंडाः माध्यमिक तह सञ्चालनमा आएर दरबन्दीअनुसारका एकजना पनि शिक्षक दरबन्दी नपाएका र एकजना शिक्षक दरबन्दी पाएका विद्यालयलाई सरकारले अनुदान रकम दिने भएको छ ।...
७ वटा विद्यालयले बुझाएनन् ईएमआईएस
हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रका केही विद्यालयहरुले शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) बुझाउन अलमल गरिरहेका छन् । उपमहानगरपालिका क्षेत्रका ३ वटा सामुदायिक र ४ वटा...
जनप्रियका विद्यार्थीको साथी समूह गठन
हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविबाट २०५७ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थी समूहले पुनर्मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेका छन् । पुनर्मिलन तथा वनभोज कार्यक्रममा...
युवा सञ्जालद्वारा सचेतनामूलक हाजिरीजवाफ
हेटौंडाः किशोर/किशोरी तथा युवा पुस्ताका लागि आवश्यक सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता भएको छ । हेटौंडा–१५, रातोमाटेस्थित चुरियामाई युवा सञ्जालको आयोजनामा शनिबार भएको हाजिरीजवाफमा सुस्मिता सुनार,...
बालबोधले मनायो ७० औं वार्षिकोत्सव
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित बालबोध माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाकै पुरानोमध्येको बालबोध माविले वार्षिकोत्सवको...
मकवानपुरका विभिन्न पालिकाका शिक्षा अधिकारीबीच शिक्षाका कार्यक्रम प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति
हेटौंडाः मकवानपुर जिल्लाको विभिन्न पालिकाको शिक्षा शाखाका अधिकारीहरुले अन्तरपालिका कार्यसम्पादनका विषयमा छलफल गरेका छन् । हेटौंडा उपमहानगरपालिकामा शुक्रबार अनौपचारिक रुपमा आपसमा कसरी समन्वय, सहकार्य...
कक्षा १२ मा ६ हजार ३ सय ६३ विद्यार्थी उत्तीर्ण
हेटौंडाः मकवानपुर जिल्लामा कक्षा १२ को नतिजामा ६ हजार ३ सय ६३ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको...
बीएस्सी फरेस्ट्रीमा आवेदन खुल्यो, हेटौंडा क्याम्पसमा ८० जना विद्यार्थी भर्ना गरिने
हेटौंडाः त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्री अध्ययनका लागि आवेदन माग गरेको छ । वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयले सोमबार सूचना...
जीएस निकेतनको २० औं अभिभावक भेला सम्पन्न
हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतनको २० औं अभिभावक भेला आइतबार सम्पन्न भएको छ । भेलामा प्रमूख अतिथि हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका...