नेपाल निर्माण उद्योग परिषद मकवानपुरको अध्यक्षमा भण्डारी
हेटौंडाः नेकपा एमाले निकट व्यवसायी संगठन नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन हुनुभएको छ । मंगलबार पार्टी कार्यालयमा सम्पन्न पहिलो अधिवेशनले...
बकैया गाउँपालिकाको तालाबन्दी चाँडै खुल्ने अध्यक्षको दाबी
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको कार्यालय तीन दिनदेखि तालाबन्द छ । नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलले गाउँपालिकामा व्यथिति बढेको भन्दै शुक्रबार ताला लगाएको हो...
आन्दोलनरत व्यवसायी र हेटौँडा उपमहानगरबीच सहमति, व्यवसायीका सबै माग पूरा गर्न उपमहानगर तयार (सहमतिपत्रसहित)
हेटौँडाः आन्दोलनरत व्यवसायीको माग पूरा गर्न हेटौँडा उपमहानगरपालिका सहमत भएको छ । शुक्रबार नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित उपमहानगरका अधिकारी र व्यवसायीबीच भएको...
कर्मचारी खटाउने विषयमा विवाद हुँदा बकैया गाउँपालिकामा तालाबन्दी
हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष भक्तबहादुर खत्रीको नेतृत्वमा तालाबन्दी गरिएको छ । पालिकाको शाखाको जिम्मेवारी तोक्ने विषयमा अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष खत्री...
नगरप्रमुखको बचाउमा नेकपा एकीकृत समाजवादीको विज्ञप्ति
हेटौँडाः नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य समेत रहनुभएकी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको बचाउमा विज्ञप्ति जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको...
व्यवसायीको आन्दोलनमा राजनीतिक दलको ऐक्यवद्धता
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्व अभिवृद्धि गरेको विषयमा व्यवसायीको आन्दोलनप्रति राजनीतिक दलहरुले पनि ऐक्यवद्धता जनाउन थालेका छन् । पहिलो चरणको आन्दोलन जारी रहेको चौथो दिन...
हेटौँडा उपमहानगरको राजश्व वृद्धि विवादः बहुमत सदस्यले विशेष नगरसभा बोलाउन माग गर्दै निवेदन दर्ता
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गर्दै उपमहानगरपालिकामा निवेदन दर्ता गराएको छ । राजश्वको दर वृद्धिसम्बन्धी व्यवस्था संशोधन गर्न आवश्यक...
पालिकाले राजश्वको दर संशोधन गर्न सक्छः संघीयताविज्ञ देवकोटा
हेटौँडाः संघीयताविज्ञ डा. खिमलाल देवकोटाले राजश्वको दरलाई पालिकाले सभाबाट घटाउन सक्ने बताउनुभएको छ । पालिकाले लागु गरेका राजश्वका दरमा हेरफेर गर्न आवश्यक देखिए सभामार्फत...
बागमती प्रदेशः सत्ताको कांग्रेस र मन्त्रालय विभाजनको सम्बन्ध
हेटौंडाः बागमती प्रदेशको सत्तामा कांग्रेस र मन्त्रालय विभाजन समानान्तर घटना बनेको छ । राजनीतिक समीकरण परिवर्तनसँगै जबजब कांग्रेस सरकारमा पुग्छ, मन्त्रालयको संख्या उकालो लाग्ने...
औसत ५० प्रतिशत कर बढायौंः प्रवक्ता न्यौपाने
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौैपानेले चालु आर्थिक वर्षका लागि हेटौँडा उपमहानगरपालिकाले राजश्वको दर औषतमा ५० प्रतिशतले बढाइएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा...