हेटौंडाका व्यवसायीले मासुको मूल्य फेरि बढाए

हेटौंडाः लकडाउनका बेला मासु व्यवसायीले फेरि ब्रोइलर कुखुराको मासुको मूल्य बढाएका छन् । स्थानीय प्रशासनसँग दुई सय ५० रुपैयाँमा ब्रोइलर कुखुराको मासु विक्री गर्न...

हेटौंडामा आजबाट पशुको कृत्रिम गर्भाधान सुचारु

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा एक महिनादेखि रोकिएको पशुको कृत्रिम गर्भाधान आजबाट सुचारु भएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका १० जना पशु स्वास्थ्य प्राविधिकहरूलाई आज कृत्रिम...

सहकारीद्वारा पदमपोखरीका किसानलाई घाँसको बीउ वितरण

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीस्थितका किसानहरूलाई आज घाँसको बीउ निःशुल्क वितरण गरिएको छ । पदमपोखरी घाँस तथा घाँस बीउ विकास सहकारी संस्थाले...

थप चार स्थानमा हात धुने स्टेशन स्थापना

हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अग्रसरतामा हेटौंडाका थप चार स्थानमा हात धुने स्टेशन स्थापना गरिएको छ । आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुर...

थोक तरकारी बजार खुल्यो, तरकारी पर्याप्त आए पनि विक्री हुन सकेन, मूल्य सस्तियो

हेटौंडाः हेटौंडाको थोक तरकारी बजार खुलेपछि किसानले बजारमा पर्याप्त तरकारी पठाएका छन् । किसानले पर्याप्त तरकारी पठाएपछि तरकारीको मूल्यमा गिरावट आएको छ । तरकारीको...

सहकारीमार्फत तरकारी वितरणको तयारी, पहिलो चरणमै दोब्बर माग

हेटौंडाः मकवानपुर जिल्लामा जिल्लाभित्रकै तरकारीजन्य उत्पादन सहकारीमार्फत वितरणको तयारी भइरहेका बेला पहिलो चरणमै दोब्बर माग भएको छ । जिल्ला सहकारी संघ मकवानपुरको समन्वयमा जिल्लाका...

किसानले पाउने भए लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट २५० रुपैयाँ

हेटौंडाः कुखुरापालक किसानले लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट दुई सय ६० रुपैयाँ पाउन थालेका छन् । आइतबार कुखुरा व्यवसायी संघ मकवानपुरले लेयर्स कुखुराको अण्डाको...

जिल्लाकै प्रमुख थोक तरकारी बजार खुल्यो तर, तरकारी छैन

हेटौंडाः हेटौंडा–१०, टिसिएनक्षेत्रस्थित मकवानपुर जिल्लाकै प्रमुख थोक तरकारी बजार आज बिहानबाट खुलेको छ । तरकारी बजार खुले पनि किसानले तरकारी भने ल्याउन पाएनन् ।...

भोलिदेखि हेटौंडाको थोक तरकारी बजार खुला हुने

हेटौंडाः हेटौंडा–१०, टिसिएनक्षेत्रस्थित थोक तरकारी बजार भोलि बिहानबाट खुला हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम हुने गरी थोक तरकारी बजारमा भीडभाड...

लकडाउनका बाबजुद हेटौंडा अस्पतालको भवन निर्माण कार्य सुचारु

हेटौंडाः लकडाउनको घोषणासँगै बन्द भएको हेटौंडा अस्पतालको निर्माणाधिन भवनको काम लकडाउन जारी रहँदा नै सुचारु भएको छ । लकडाउनका कारण एक महिना निर्माण कार्य...