६८ औं मदन जयन्तीमा मकवानपुरमा वृक्षरोपण

हेटौंडाः मदन भण्डारी फाउण्डेशन मकवानपुरले आज असार १४ गते ६८ औं मदन जयन्तीको सन्दर्भमा वृक्षरोपण गरेको छ । हेटौंडा–९ स्थित मदन बाल उद्यानमा बागमती...

मकवानपुरमा पनि सलह किरा छिर्‍यो

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकामा सलह किरा छिरेको छ । आज विहान मात्रै भारतबाट नेपाल प्रवेश गरेको सलह किरा केहि समयअघि...

व्यवसायीको आग्रहः बैंक संवेदनशील र सहयोगी बन्नुपर्‍यो

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार बैंकर्स एसोसिएसनसँग उद्योगी/व्यवसायीहरुको बैंक सम्बन्धी समस्याको बारेमा छलफल भएको छ । छलफलमा व्यवसायीले बैंकलाई संवेदनशील र सहयोगी बन्न...

विद्यार्थीको घरमै पुगेर प्रगति माविद्वारा पाठ्यपुस्तक वितरण

हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित प्रगति माविले विद्यार्थीको घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरेको छ । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरिएको...

मकवानपुरगढीमा धमाधम कृषि अनुदान वितरण हुँदै

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा किसानहरुलाई धमाधम कृषि तथा पशु अनुदान वितरण गरिएको छ । शुक्रबार गाउँपालिकाले १८ वटा कृषक समुह तथा कृषि सहकारी...

रेडक्रस मकवानपुरले ३२ ठाउँमा हात धुने स्टेशन राख्यो

मनिता राना हेटौंडाः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले जिल्लाको ३२ ठाउँमा हात धुने स्टेशन स्थापना गरेको छ । पहिलो चरणमा २० ठाउँमा हात धुने...

जिससबाट मकवानपुरगढी गाउँपालिकाको अनुगमन

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा शुक्रबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमन गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुले चालु आर्थिक...

हात्तिलेटमा ३१ जनाले रक्तदान गरे

हेटौंडाः हेटौंडा–६, हात्तिलेटमा आज बिहान भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको मौज्दात घटेका बेला आयोजित रक्तदान कार्यक्रमले...

जन्मदिनमा खाद्यान्न सहयोग

हेटौंडाः हेटौंडा–१८, हर्नामाडी निवासी गंगाकुमारी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा लागूऔषध दूव्र्यसनहरुको पुनस्र्थापना केन्द्र मकवानपुर रिकभरिङ समूहलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । आज बिहान...

मकवानपुरका २ जनामा संक्रमित थपिए

हेटौंडाः मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमित दुईजना थपिएका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शुक्रबार साँझ ५ बजे सार्वजनिक गरेको दैनिक प्रतिवेदनमा...