हेटौंडामा पनि माघी महोत्सव

हेटौंडाः थारु जातिको प्रमुख पर्व माघीको अवसरमा हेटौंडामा महोत्सवको आयोजना गरिएको छ । पाँचौ थारु माघी महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु र...

भाषा संरक्षण र प्रवद्र्धन गर्न साहित्यिक भ्रमण

हेटौंडाः नेपालभाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित भक्तपुरको विराट नेपाली भाषा साहित्य सम्मेलन गुठीले साहित्यिक भ्रमण कार्यक्रम गरेको छ । मकवानपुरलाई गन्तव्य बनाउँदै तीनदिने...

अविस्मरणीय यात्रा

तिमीलाई थाहा छ ? हलेसी त कस्तो रमाइलो ठाउँ हो रे नि त ? त्यहाँ त ठूला र अँध्यारा गुफाहरु पनि छन् रे, मेरी...

पुलती

रंगीचंगी पुतलीधेरै राम्रा हुन्छन्साना साना पुतलीरस चुसी डुल्छन् । पुतलीको जिन्दगीज्यादै रमाईलो हुन्छ,फुलहरु खोजी खोजीरमाई रमाई बस्छन् ।। बगैंचा उसको घर होघुमी घुमी बस्छरंगीचंगी...

बालबालिका

हामी साना बालबालिकाभोलि ठूलो हुनेछौं,पढ्दै, खेल्दै, लेख्दैहामी ठूलो हुनेछौं ।। पढी, लेखी ठूलो भईरक्षक बन्ने छौं,साथीसँग मिलीजुलीरमाई–रमाई खेल्नेछौं ।

कुलतको परिणाम

आफ्नो अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम खुड्किला भने झै हरेक मानिससँग जान वा अनजानमा गल्ती अवश्य पनि हुन्छ र त्यो गल्तीको महसुस नभई...

तपाईँका कान के कान ?

कान टाउकोको दुवैतिर रहेको पातलो अंग हो । खासमा यसको काम अरूका कुरा चियाएर सुन्ने नै हो । कानले सुनेको कुरा विश्वसनीय मानिन्छ ।...

कोशिश

कोशिश गर्नेको कदापि हार हुँदैनडुंगासँग डराएर नदी पार हुँदैनसानो चरा जब चारा लिई हिँड्दछचढ्दा रूखमा सय चोटी लड्दछ ।। मनको विश्वास र चाहानामा साहस...

गजल

परदेशीको पीडा परदेशीले देखाउन पाउँदैनन्बर्षौ भो ऋणको भारले घर आउन पाउँदैनन् बिन्ती कोठीका चेलीलाई निर्लज्ज नभनिदिनुस्के गरून् बाध्यता छ तिनले लजाउन पाउँदैनन् गुमाएका हुन् भाग्य ती...

तीन मुक्तक

१गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छहरेक मान्छेभित्र आत्मगौरव र स्वाभिमान हुन्छनजरअन्दाज नगर्नुस् महाशय तकदिरको खेल होमिल्काएको पत्थर पनि कुनै दिन भगवान् हुन्छ ।...