Monday, January 13, 2025

मुक्तक

सोची रहेछु जिन्दागी अचेल के भयोन पास भयो जिन्दागी न फेल भयोठेस लागेको एक छिनमा हो जिन्दागीमापिडा लुकाई किन जिन्दागीमा बाचुन्जेल भयो । बन्धन सँगै...

“स बाट हुने शुरुवात”

स बाट हुने शुरुवातमा यी पाना रंगाउँदै छुस बाट आउने सत्यका साथ यो साँझ सजाउँदै छुस्वतन्त्रताको खोजीमा रहिरहे मस बाट आउने समाजलाई सुनगाभा झै...

टुक्रिएको खुसी

परिवार सबै रमेकै थियौँखुसी सबैमा बाडेकै थियौँमाया र स्नेह त झनमुटुभरि साटैकै थियौँ एकछिन पनि नछोडी साथहातेमालो हर कार्यमा गरेकै थियौँहामी सबै सधैँ यस्तै भनीमनले...

सोचेजस्तो हुन्न जीवन

जिन्दगी देख्दा नि विरक्त लाग्छछैनन् कोही आफन्त भनाउँदा यहाँमन रून्छ म छट्पट्टिन्छुसोच्दैनन् कोही मेरो बेहालवास्तविक जीवन यही रहेछ भनीबढ्न खोज्छु अघिफेरि आउँछन् त्यो बितेका...

प्रश्न

गोधुली साँझ पर्नासाथएक हुल चराहरुहिमालको स्वस्थ हावामा सुसेल्दैमिठो मुस्कानमादिनभरिको थकानअनि काँधको भारी बिसाउनपुग्छन् आफ्नै कुटीमा“बाबा, अब त तीजुका, ब्वाँसो, स्याल, सर्पअनि गिद्धहरु हामीलाईखान आउँदैनन्...

काग

फेरि आयो मेरो बारीमा कागनखाउ है मेरो बालीको सागखान मन लागेको छ भने मागनभए यहाँबाट छिट्टै भाग जति भने पनि मान्दैन यो कागखान आयो हाम्रो...

कलम

कलम मेरो सहारालेख्न सिकाउनेकलम मेरो जीवनचित्र बनाउने कलम मेरो साथीजीवनमा ज्ञानी बनाउनेकलमको सहारालेसबैलाई ठूलो बनाउने

सङ्घर्ष

ज्योती छर्न सबै प्रजा हृदयमा हाम्रो उहीँ मन्जिलछर्छौँ स्वर्ण भविष्य आज बलियो सोच्दैन तिघ्रो दिलपैसासँग मरे इमान नहुने चाट्छन् सधैँ चप्पलयस्तो जीवन चाहना गरिरहे...

मेरी आमा

मेरी प्यारी आमा तिमी कति राम्रीखुसी रही बसौंला नि सधैँभरि हामीदुई दिनको जिन्दगानी सधैं यस्तै छु नितिमीबिना बाँच्न सक्दिनँ म एकै पल पनि अरूभन्दा तिम्रो...

मुक्तक

बाँसुरी बनेर मेरो अधर सुशोभित गरिदेउ ।सुख्खा भएको छ मुटु मधुमय रस भरिदेउ ।।अव्यक्त र अपरिभाषित छ मेरो प्रेम अझैसम्म ।प्रणयको सुमधुर गीत गुञ्जाउन...

ताजा अपडेट

धेरैले हेरेको