सोची रहेछु जिन्दागी अचेल के भयो
न पास भयो जिन्दागी न फेल भयो
ठेस लागेको एक छिनमा हो जिन्दागीमा
पिडा लुकाई किन जिन्दागीमा बाचुन्जेल भयो ।
बन्धन सँगै नयाँ नाता गास्नुपर्छ है
तीज नि आयो अगाँनीमा नाँच्नुपर्छ है
दुई दिनको जिन्दागी मरि लान के नै छ र
पिडा लुकाई बाहिर हास्नु पर्छ है ।
आँसुको मुल्य थाहा हुन्छ आँसु झरेपछि
कलम चल्छ सजिलै दिलमा चोट परेपछि
साथी चाँहिदैन आफन्त चाहिदैन दुख साट्न
जिन्दागीमा साहित्यमय यात्राको तय गरेपछि ।