मेरी प्यारी आमा तिमी कति राम्री
खुसी रही बसौंला नि सधैँभरि हामी
दुई दिनको जिन्दगानी सधैं यस्तै छु नि
तिमीबिना बाँच्न सक्दिनँ म एकै पल पनि
अरूभन्दा तिम्रो धेरै माया लाग्छ
तिमी टाढा हुँदा यो मनले तिमीलाई माग्छ
तिमी सधैं हाँस्नू, नरुनू नि कहिल्यै
तिमीलाई खुसी देख्न पाऊँ म जहिल्यै