समृद्ध युवाको साधारणसभा

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित समृद्ध युवा बचत कोषको पाँचौं वार्षिक साधारणसभा शनिबार भएको छ । कोषका अध्यक्ष युवराज गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ७ नम्बर...

नारायणी बहुउद्देश्यीयको सञ्चालक समितिले पूर्णता पायो

हेटौंडाः हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले पूर्णता पाएको छ । उपाध्यक्ष र सदस्य बाहेक अन्य पदमा सर्वसम्मत चयन भएको थियो...

नारायणी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा गुरुङ, उपाध्यक्ष र सदस्यका लागि निर्वाचन हुँदै

हेटौंडाः हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा जंगबहादुर गुरुङ सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ । अध्यक्ष गुरुङसहित सचिवमा नारायणप्रसाद खतिवडा, सहसचिवमा ज्ञानेन्द्र...

एसपी गुरुङलाई स्वागत

हेटौंडाः मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङलाई पुरानो नारायणी यातायात कम्पनी प्रालिले स्वागत गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रमुखको...

साईराम सहकारीमा पौडेललाई निरन्तरता

हेटौंडाः साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदको जिम्मेवारीमा राजेन्द्र पौडेलले निरन्तरता पाउनुभएको छ । शनिबार भएको संस्थाको १३ औं वार्षिक साधारणसभा...

ऋद्धिसिद्धि सिमेन्टको खानी बन्द गर्न आग्रह

हेटौंडाः हेटौंडाको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले उत्खनन् गर्दै आएको खानी बन्द गर्न माग गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नं ४ गिङ्गुस्थित ऋद्धिसिद्धि सिमेन्टको खानी...

कुमारी बैंक अगाडि इन्जिनियरको धर्ना

हेटौंडाः बैंकबाट धितो लिने प्रायोजनका लागि घरजग्गा मुल्याङ्कन कार्य गर्ने मुल्याङ्कनकर्ता इन्जिनियरलाई पक्राउ गरेको भन्दै नेपाल भ्यालुयर्स एसोसियसन मकवानपुरमा आवद्ध ईन्जिनियरहरुले हेटौंडा–४ कान्तिराजपथस्थित कुमारी...

फर्निचर व्यवसायी संघ मकवानपुरमा अर्याल

हेटौंडाः मकवानपुर फर्निचर व्यवसायी संघको नयाँ समिति सर्वसम्मत चयन भएको छ । शनिबार हेटौंडामा भएको साधारणसभा तथा अधिवेशनले ३ बर्षे कार्यकालका लागि कृष्णप्रसाद अर्यालको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

हेटौंडाः पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले सोमबार प्रदर्शन गरेका छन् । हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका...

नवयुवा बचतको अध्यक्षमा फुलमान श्रेष्ठ

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा फूलमान श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सर्वसम्मतरुपमा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक...