घरजग्गा व्यवसायी र उपमहानगरबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
हेटौंडाः घरजग्गा व्यवसायी र हेटौंडा उपमहानगरपालिकाबीच बुधबार बिहान सहमति भएको छ । जग्गाको कित्ताकाट खुलाउन उपमहानगरपालिका सहमत भएपछि व्यवसायीले आज बुधबारदेखिका आन्दोलनका कार्यक्रम फिर्ता...
सिएट टायरको वितरक भेला
हेटौंडाः भारतीय कम्पनि सिएट टायर्सले हेटौंडामा वितरक भेलाको आयोजना गरेको छ । व्यवसाय प्रवद्र्धन तथा वितरणका गुनासा सुन्ने उद्देश्यले सोमबार भेलाको आयोजना गरिएको हो...
उपयोगी सहश्राव्दीको भवन उद्घाटन
हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शनिबार सहकारीको १४ औं वार्षिक साधारणसभाको अवसर...
सञ्जीवनीको लगानी २४ करोड
हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४ करोड रुपैयाँ लगानी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा सहकारीले २४...
जावा कम्पनिका मोटरसाइकल हेटौंडामा
हेटौंडाः विश्वव्यापी ख्याती कमाएको संसारकै पुरानो कम्पनि जावा कम्पनिका मोटरसाइकलहरु हेटौंडा बजारमा पनि विक्री सुरु भएको छ । सन् १९२९ देखि सञ्चालनमा रहेको जावा...
नयाँ आलु प्रतिकेजी १२० रुपैयाँ
हेटौंडाः भान्सामा नभई नहुने तरकारी मध्ये आलु अहिले महंगो भएको छ । हेटौंडा बजारमा रहेको तरकारी मध्ये सबैभन्दा महंगो आलु छ । आलुको मूल्य...
हेटौंडा–८, कमानेस्थित सुन पसलमा चोरी
हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित आराधना सुनचाँदी पसलमा चोरी भएको छ ।
मंगलबार राती सुनचाँदी पसलको पछाडिको ढोका फोडी चादिँको विभिन्न गहन ९० तोला र...
४८ करोड बचत संकलन गर्ने हातेमालोको लक्ष्य
हेटौंडाः हेटौंडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक बर्ष २०७९/८० मा ४८ करोड रुपैयाँ बचत संकलन गर्ने लक्ष्य लिएको छ...
नमूनाको २९ करोड ९३ लाख ऋण लगानी
हेटौंडाः नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ऋण लगानी २९ करोड ९३ लाख रुपैयाँ रहेको छ । शुक्रबार सहकारीले २२ औं वार्षिक...
व्याजदर वृद्धिको बिरोधमा व्यवसायी
हेटौंडाः बैंकको व्याजदर वृद्धि भएपछि व्यवसायीहरुले आज शुक्रबार हेटौंडामा विरोध प्रदर्शन गरेका छन् । आर्थिक संकटको समयमा बैंकले व्याजदर वृद्धि गर्दा व्यवसायीहरु धरासायीमा परेको...











