दसैंको अवसरमा दीपक बज्राचार्यले हेटौंडामा गाउने

हेटौंडाः वडा दसैंको अवसरमा चर्चित पप गायक दीपक बज्राचार्यले हेटौंडामा गीत गाउने भएको छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा हेटौंडामा हुने टुबोर्ग प्रिमियम नाईटमा...

मकवानपुरगढीमा कोदो संकलन तथा प्रशोधन केन्द्र उद्घाटन

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा निर्मित कोदो संकलन तथा प्रशोधन केन्द्र उद्घाटन गरिएको छ । आइतबार मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा...

ग्रामीण महिला सेवा केन्द्रमा स्याङ्तान

हेटौंडाः ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको अध्यक्षमा सुलोचना स्याङ्तानलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार केन्द्रको २१ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट स्याङ्तानको...

आनन्दमार्ग बालआश्रमलाई अधिकृत बिक्रेताको सहयोग

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आनन्दमार्ग बालआश्रममलाई मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघले खाद्यान्न सहयोग गरेको छ । शनिबार संघका पदाधिकारी आश्रममै पुगेर २५ हजार रुपैयाँ बराबरको...

पञ्चरत्नको साधारण सभा

हेटौंडाः हेटौंडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भएको छ । सहकारीका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षता तथा हेटौंडा...

हेटौंडाको सडक १६ मिटर हुने भ्रमको खेती होः भीमसेन महत

हेटौंडाः नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडाको सडक १६–१६ मिटर बनाइने कुरा भ्रमको खेती रहेको दावी गर्नुभएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन...

हेटौंडामा २ दिन मात्र नयाँ नोट साट्न पाइने

हेटौंडाः हेटौंडामा २ दिन मात्र नयाँ नोट साट्न पाइने भएको छ । नेपाल बैंक लिमिटेड हेटौंडाले आगामी असोज ११ र १२ गते नयाँ नोट...

सहकारीद्वारा ५ जना बालबालिकालाई छात्रवृत्ति वितरण

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार ५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण...

मकवानपुर क्याम्पसको बजेट २४ करोड

हेटौंडाः समुदायको सक्रियतामा सञ्चालित मकवानपुर बहुमुखी क्याम्पसको चालु आर्थिक वर्षको बजेट २४ करोड ११ लाख रुपैयाँ अनुमान गरिएको छ । हालै क्याम्पस सभाबाट चालु...

जागरण बचत तथा ऋण सहकारीको साधारणसभा, व्यापार र घरजग्गा ऋण ५० प्रतिशतभन्दा बढी

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष कल्पना...