Monday, January 13, 2025

३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा भएको शिविरबाट पहिचान भएका मोतिविन्दु बिरामीहरुको निःशुल्क शल्यक्रिया भएको छ । शनिबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा ३३ जनाको...

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाले लिए सेवा

हेटौंडाः हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय परिसरमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय जनाले सेवा लिएका छन् । शनिबार भूटनदेवी एल्मुनाई एसोसिएसनको आयोजना तथा...

१२४ जनाको निःशुल्क आँखा शल्यक्रिया

हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालले १ सय २४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले तीन दिने शिविरबाट पहिचान भएकामध्ये शुक्रबार एकसय २४...

मौसम परिवर्तनले स्वास्थ्यमा समस्या

हेटौंडाः मौसम परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या देखिएको छ । जाडो कम भएर गर्मी बढ्दै जाँदा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिएको हो । हेटौंडा अस्पतालको...

७३ जनाको आँखामा मोतिविन्दु पहिचान

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा एकै दिन दुई स्थानमा आँखा जाँच शिविर कार्यक्रम भएको छ । बुधबार चितवन जिल्लाको खैरहनी र हेटौंडा उपमहानगरपालिका–१६...

९९ जनाको आँखामा मोतिविन्दु पहिचान

हेटौंडाः सर्लाही जिल्लामा निःशुल्क आँखा शिविर हुँदा ९९ जनामा मोतिविन्दु पहिचान भएको छ । मंगलबार भएको आँखा शिविरमा ३ सय ९५ जनाको आँखा जाँच...

बकैयाका वडा सदस्यको मृत्यु

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाको ७ नम्बर वडा सदस्य रामकुमार तितुङको मृत्यु भएको छ । मंगलबार दिउँसो बकैया–७, मामदमारस्थित आफ्नै घर अगाडि बिजुलीको काठको पोल ढलेर...

३४ जनाद्वारा रक्तदान

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–७, रोटरी मार्केटमा रक्तदान कार्यक्रम भएको छ । मंगलबार बिहान भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ...

माघ महिनामा १६ जना किशोरी आमा बने

हेटौंडाः हेटौंडा अस्पतालमा माघ महिनामा १६ जना किशोरीहरु आमा बनेका छन् । एक महिनाको अवधिमा २० वर्ष कम उमेरका १६ जना किशोरी आमा बनेका...

खोप अभियानको सार्थकता

नेपाल सरकारले आइतबारबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । देशभर सुरु भएको यो अभियान चैत ७ गतेसम्म सञ्चालन हुने भए पनि मकवानपुर जिल्लामा...

ताजा अपडेट

धेरैले हेरेको