१५४ जनमा डेंगु, ८१ जनामा स्क्रब टाइफस पुष्टि
हेटौंडाः मकवानपुर जिल्लामा डेंगु र स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म एक सय ५४ जनामा डेंगु पुष्टि...
२८ जनाले गरे रक्तदान
हेटौंडाः हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । आइतबार हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) सोसल सर्भिस क्लब र रोट्र्याक्ट क्लब...
७५ जनाको निःशुल्क स्वास्थ्य जाँच
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–६ गौरीटार स्थित मुलमिलावा धाममा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाको स्वास्थ्य जाँच गरिएको छ । शनिबार श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल...
३४ जनाले गरे रक्तदान
हेटौैँडाः श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल हेटौँडा उपमहानगरपालिका–४ को आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शनिबार श्रीकृष्ण प्रणामी मन्दिरमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले...
विद्यालयलाई सेनेटरी प्याड डिस्पोजल मेसिन सहयोग
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४, थलीस्थित बाघभैरव आधारभूत विद्यालयलाई सेनेटरी प्याड डिस्पोजल मेसिन सहयोग गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच रोटरी क्लब अफ हेटौंडा...
विद्यार्थीलाई रक्तदानसम्बन्धी उत्प्रेरणा
हेटौंडाः ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) मकवानपुर शाखाले भूटनदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई रक्तदानसम्बन्धी उत्प्रेरणा प्रदान गरेको छ । ब्लोदानले बुधबार विद्यार्थीहरुलाई रक्तदानसम्बन्धी जनचेतना जगाउन...
डेंगु संक्रमितको संख्या बढ्दै
हेटौंडाः नेपालभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । नेपालको केहि स्थानमा डेंगुको जोखिम बिस्तारै बढिरहेको पाइएको छ । मकवानपुर जिल्लामा बिहीबारमात्र १० जनामा...
२९ जनाले गरे रक्तदान
हेटौँडाः श्री कृष्ण प्रणामी युवा परिषद् मुलमिलावा धाम हेटौँडा उपमहानगरपालिका–६, गौरीटारको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । बिहिबार बिहान हेटौँडा–६, गौरीटारस्थित प्रणामीचोकमा भएको कार्यक्रममा...
५ महिनामै फेरिए हेटौंडा अस्पतालका मेसु
हेटौंडाः हेटौंडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ५ महिनामै फेरिएका छन् । भक्तपुरबाट ५ महिनाअघि निमित्त मेसुको रुपमा सरुवा भई हेटौंडा अस्पतालमा आएका डा. श्रीधर...
स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
हेटौँडाः संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।...