Monday, January 13, 2025

राजारानी क्लब धनकुटा र चर्च वोवाई युनाइटेट बीच प्रतिस्पर्धा हुँदै

हेटौँडाः छैठौं संस्करणको सहिद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम एक खेल हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा...

मकवानपुरका स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्यांकनमा हेटौंडा पहिलो

हेटौंडाः स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मकवानपुर जिल्लाका स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिका पहिलो भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८०...

आधुनिक र ज्ञानदा माविले एसईईको तयारी गर्दै

हेटौंडाः आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि हेटौंडाका विभिन्न विद्यालयहरुले तयारी गरिरहेका छन् । हेटौंंडाको आधुनिक राष्ट्रिय मावि र...

हेटौँडा उपमहानगरः कार्यतालिकाअनुसार कार्यपालिका बैठक बस्दै

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक कार्यतालिकाअनुसार बस्न लागेको छ । माघ १६ गते मंगलबार दिनको २ बजेका लागि कार्यपालिका बैठक बोलाइएको छ...

बागमतीको ११ औं गाउँसभा सम्पन्नः अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम घोषणाको तयारी

बागमतीः बागमती गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले विभिन्न ९...

सुधारका काम गर्छौंः प्रदेश प्रहरी प्रमुख केसी

हेटौंडाः बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीले पत्रकार भेटघाट गर्नुभएको छ । आइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा डीआईजी केसीले...

निजी विद्यालयमा एसईई अभ्यास परीक्षा सुरु

हेटौँडाः मकवानपुर जिल्लाका निजी विद्यालयहरुमा एसईई अभ्यास परीक्षा आइतबारबाट सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । जिल्लाका ३८...

बागमतीमा पक्की र झोलुङ्गे पुलको शिलान्यास

हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा पक्की र झोलुङ्गे पुलको शिलान्यास भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र गाउँपालिकाका...

सार्वजनिक यातायात सुधारको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

हेटौंडाः सार्वजनिक यातायातको क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै पुरानो नारायणी यातायात प्रालिले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साललाई ज्ञापनपत्र बुझाएको छ...

गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. श्रेष्ठमाथि हातपात

हेटौंडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षितिज श्रेष्ठमाथि हातपात भएको छ । कार्यकक्षमै रहेको समयमा श्रेष्ठमाथि आइतबार दिउँसो हातपात भएको...

ताजा अपडेट

धेरैले हेरेको