Sunday, January 12, 2025

बेहोस अवस्थामा फेला बुढाथोकीको मृत्यु

हेटौँडाः हेटौँडा–६, चौघडा बजारमा बेहोस अवस्थामा फेला परेका वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–५ घर भई हाल हेटौँडा–१८, हर्नामाडी बस्दै आएका ८७...

अवैध १० बोरा युरीया मल बरामद

हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट प्रहरीले अवैध १० बोरा युरीया मल बरामद गरेको छ । आइतबार दिउँसो २ बजेर ३० मिनेटको समयमा पूर्व–पश्चिम...

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

हेटौंडाः मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–११, थानाभर्याङको कभर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख...

कृषि उत्पादन बढाउन स्थानीय सरकारसँग कार्यशाला सम्पन्न

हेटौंडाः एकीकृत ग्रामीण विकास सेवा मकवानपुरले स्थानीय सरकारसँग बैठक र कार्यशाला गरेको छ । शुक्रबार संंस्थाकी अध्यक्ष सीता विष्टको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख...

प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे समीक्षा

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषदले प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टिम तयारीको विषयमा समीक्षा गरेको छ । बिहीबार प्रदेश खेलकुद विकास परिषद्...

बालश्रमिकहरुलाई परामर्शपश्चात अभिभावकलाई जिम्मा

हेटौंडाः हेटौंडाबाट उद्दार गरिएका बालश्रमिकहरुलाई परामर्शपश्चात् अभिभावकलाई जिम्मा लगाएको छ । बिहीबार बागमती प्रदेशको श्रम तथा रोजगार मन्त्रालयले हेटौंडा र मकवानपुरगढी गाउँपालिकाबाट उद्दार गरिएका...

हेटौँडा उपमहानगरको अनुमानित आयमा ३० करोडले कम हुने प्रक्षेपण, खर्च कटौति गर्न वडालाई परिपत्र

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको अनुमानित आयमा ३० करोड रुपैयाँले कमि आउने प्रक्षेपण गरिएको छ । संघीय र प्रदेश सरकारले दिने अनुदान, राजश्व...

सुनचाँदी व्यवसायी महासंघको प्रदेश सभापतिमा बज्राचार्य

हेटौंडाः नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य चयन हुनुभएको छ । महासंघको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले बज्राचार्यको नेतृत्वमा नयाँ...

४ जना बालश्रमिकको उद्दार

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाबाट ४ जना बालश्रमिकको उद्दार गरिएको छ । हेटौंडा–८, कमानेस्थित कालिकामाई टोलमा प्रकाश खतिवडाको च्याउ खेतीबाट बालश्रमिकको उद्दार गरिएको हो...

मनहरीमा पक्की पुल शिलान्यास

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा करिब २४ करोडको लागतमा पक्की पुल निर्माण हुने भएको छ । मनहरी–५, रजैया र ९ दरदरा जोड्ने राप्ती खोलामा मोटरेबल...

ताजा अपडेट

धेरैले हेरेको