Sunday, January 12, 2025

बालमैत्रीको चटारो

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार मकवानपुरमा पनि विभिन्न स्थानीय तहले बालमैत्री पालिका घोषणाको तयारी गरेका छन् । मनहरी गाउँपालिकाले आफूलाई बालमैत्री घोषणा गरिसकेको छ...

खोपको पहिलो चरण

कोरोना भाइरसविरुद्धको खोप बनेपछि मानिसले राहतको अनुभूति गरेका छन् । नेपालमा पनि गत हप्ताबाट सुरु भएको खोप अभियानको प्रभावकारिता राम्रो देखिएको छ । तर...

प्रहरी प्रमुख र अपराध नियन्त्रणको ग्राफ

जिल्लामा प्रहरी प्रमुख परिवर्तन हुने बित्तिकै अपराध नियन्त्रणको ग्राफमा देखिने सुधार आशा लाग्दो हुन्छ । संघ, संस्था वा संगठनमा प्रमुखको भूमिकालाई बुझाउने गरी प्रहरी...

आम हड्ताल समाधान होइन

आफ्नो माग शान्तिपूर्ण तरिकाले सरकारसमक्ष राख्न पाउनु लोकतन्त्रको एउटा महत्वपूर्ण पक्ष हो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै सबै प्रकारका बन्द, हड्ताल तथा राजनीतिक...

स्टिङ अपरेशन बढाउनु आवश्यक

मुलुकमा भ्रष्टाचारको छानविन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका बढ्दो उजुरीले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको...

बैठक स्थगनको प्रभाव

पछिल्लो समयमा नेपालको राजनीतिमा फोहरमात्रै थुपार्ने काम भएको छ । संघीय तथा प्रदेश सरकारहरु यतिबेला कामविहीन छन् । संघीय सरकारको आयु सर्वोच्च अदालतको निर्णयले...

वन उपयोगको प्रश्न

वनको उचित संरक्षण तथा नियन्त्रण र व्यवस्थापन गर्ने समुदायले नै त्यसको उपयोग गर्न पाउनु पर्दछ । स्थानीय स्रोत साधनको उपयोगको पहिलो हकदार स्थानीय नागरिकहरु...

ऐनविपरित पैसा असुली

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको छलफलमा गुनासामात्रै आएको छ । नगर क्षेत्रका ४७ जना प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तर वृद्धिका लागि ठोस...

कोरोनाविरुद्धको खोप लगाइँदै

कोरोना विरुद्धको खोप लगाउने अभियानको सुरुवात हुँदैछ । विश्वव्यापी महामारी विरुद्धको सुरुवातले नागरिकमा कोरोनाविरुद्ध थप हौसला बढ्ने देखिन्छ । सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर...

कृषिमा विदेशी लगानी

सरकारले कृषि क्षेत्रमा विदेशी लगानी आमन्त्रण गर्ने निर्णय गरेपछि यस क्षेत्रका सरोकारवाला विरोधमा उत्रिएका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा...

ताजा अपडेट

धेरैले हेरेको