Sunday, January 12, 2025

वृद्धको ज्यान लिने मोटरसाइकल चालक प्रहरीको सम्पर्कमा

हेटौंडाः एकजना वृद्धको ज्यान जाने गरी मोटरसाइकलले ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक आज प्रहरीको सम्पर्कमा आएका छन् । हिजो साँझ साढे ७ बजेको...

भीमफेदी कारागारका १७ जनालाई कैदमाफी गर्न सिफारिस

हेटौंडाः संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका १७ जना कैदीलाई कैद माफी दिन कारागार कार्यालयले सिफारिस गरेको छ । कारागार कार्यालयले गरेको...

त्रिभुवन राजपथ एकतर्फी खुल्यो

हेटौंडाः आज बिहान पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ एकतर्फी खुलेको छ । भीमफेदी गाउँपालिका–१ कुलेखानी तेस्रो आयोजना नजिकै पहिरोका कारण सडक अवरुद्ध बनेको...

स्लो स्कुटीमा रमना, जैसा र शिखा क्रमशः प्रथम, द्वितीय र तृतीय

हेटौंडाः जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताह २०२० अन्तर्गत आज बिहान आयोजना गरेको स्लो स्कुटी प्रतियोगितामा रमना लामा प्रथम, जैसा नेगी द्वितीय र शिखा भट्टराई...

कोभिड–१९ प्रतिकार्य स्वरुप सरसफाई तथा स्वच्छताका लागि सहयोग

हेटौंडाः सामुदायिक विकास केन्द्र नेपालले कोभिड–१९ प्रतिकार्य स्वरुप रसुवा जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वोरेन्टिनको सरसफाई तथा स्वच्छताका लागि सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।...

विश्व प्राथमिक उपचार दिवसमा प्रशिक्षकलाई पाठ्यक्रम वितरण

हेटौंडाः विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले प्राथमिक उपचारका प्रशिक्षकहरुलाई पाठ्यक्रम वितरण गरेको छ । प्राथमिक उपचारसम्बन्धी पाठ्यक्रम परिमार्जन...

उद्योगी बिके बोस पक्राउ

हेटौंडाः उद्योगी बिके बास पक्राउ परेका छन् । जिल्ला अदालत रौतहटको भदौ १० गतेको आदेशमा मकवानपुर प्रहरीले बोसलाई आज बिहान पक्राउ गरेको हो । झुठा...

निजामती सेवा दिवसमा जिल्ला अदालतको तामेली शाखा र उच्च अदालतका दुई कर्मचारी सम्मानित

हेटौंडाः निजामति सेवा दिवसको अवसरमा आज उच्च अदालत पाटन हेटौंडा इजलासले दुई जना कर्मचारी र जिल्ला अदालत मकवानपुरले तामेली शाखालाई सम्मान गरेको छ ।...

सचिव भट्टको विदाई

हेटौंडाः बागमती प्रदेश सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयका सचिव तेजराज भट्टको सरुवा भएको छ । भट्टको केन्द्र सरकारको खानेपानी मन्त्रालयमा सरुवा भएको हो ।...

नमूना जनगणनामा सतप्रतिशत तथ्याङ्क आएन

हेटौंडाः राष्ट्रिय जनगणना २०७८ को तयारी स्वरुप मकवानपुरमा नमूना (पाइलट) जनगणना गत असारमा सम्पन्न भएको थियो । मकवानपुरको ४ स्थानलाई गणना क्षेत्र मानेर जनगणना...

ताजा अपडेट

धेरैले हेरेको