Friday, February 21, 2025

प्राज्ञिक विद्यार्थी परिषद्को एकदिने अभ्यास वर्ग

हेटौंडाः प्राज्ञिक विद्यार्थी परिषद्ले हेटौंडा उपमहानगरस्तरीय एकदिवसीय अभ्यास वर्गको आयोजना गरेको छ । मावि तहमा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको अभ्यास वर्गमा विद्यार्थीको अनुशासन,...

मकवानपुरका अस्पताल, क्याम्पस र विद्यालयका पुस्तकालयलाई पुस्तक वितरण

हेटौंडाः मकवानपुरका सरकारी तथा निजी अस्पताल एवम् विद्यालय तथा क्याम्पसका पुस्तकालयका लागि पुस्तक सहयोग गरिएको छ । अमेरिकी राजदूतावास र द एसिया फाउण्डेसनसँगको सहकार्यमा...

शिक्षाका कुरामा निवृत्त शिक्षक समाजका संयोजक यादव

हेटौंडाः शिक्षाका मुद्दामा सरोकारवालासँग छलफल गरिने रेडियो कार्यक्रम ‘शिक्षाका कुरा’ मिति २०७७ साल पुस १४ गते मंगलबारको अंकमा नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका संयोजक...

मकवानपुरगढीका विद्यार्थीलाई स्वेटर

हेटौंडाः चिसो बढेसँगै मकवानपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वेटर वितरण हुन थालेको छ । जाडोमा न्यानो होस् भन्ने उद्देश्यका साथ मकवानपुरगढी–६ का ईश्वरी...

१० वर्षसम्म दरबन्दीविहिन

हेटौंडाः मावि तह सञ्चालनमा आएको एक दशक भइसक्दा पनि हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माविले मावि तहको एकजना पनि शिक्षक दरबन्दी प्राप्त गर्न सकेको छैन ।...

पत्रकार विष्टले गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभाकत्व ग्रहण गर्ने

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय सदस्य प्रताप विष्टले सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी को अभिभाकत्व...

१० विद्यार्थीले मौका परीक्षा दिने

हेटौंडाः कोरोना संक्रमित भई १२ कक्षाको वार्षिक परीक्षामा सहभागी हुन नपाएका १० जना विद्यार्थीले मौका परीक्षा दिने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित...

परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका

हेटौंडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरको आयोजनामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिव...

विद्यार्थीलाई शैक्षिक सामग्री

हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ४, चिसापानीमा रहेको चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा शैक्षिक अन्तरक्रिया गरिएको छ । विकासका लागि सहयोग...

शिक्षामा सुधार गर्न उपमहानगरलाई ज्ञापनपत्र

हेटौंडाः शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुर र नागरिक मञ्च मकवानपुरले शिक्षामा सुधार गर्न हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न गैरसरकारी संस्था आवद्ध सञ्जालको...

ताजा अपडेट

धेरैले हेरेको