बुद्धका चार आय सत्य र त्रिरत्न

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि...

बाल समुहमा मेरो अनुभव

हाम्रो हेटौंडा उपमहानगरपालिकालाई २०८० सालको मंसिर महिनासम्ममा बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य तय भएसँगै वडाका टोलटोलमा र विद्यालयहरुमा बाल समुह गठनको अभियान चल्यो ।...

उपनिर्वाचनको परिणामले दिएको संकेत

प्रतिनिधिसभा उपनिर्वाचन, बैशाख १०, २०८० को परिणामले नेपालको राजनीतिमा प्रस्ट संकेत देखा परेको छ । नेपाली कांग्रेस त्यागेर उपचुनाव को मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी...

वास्तविक सिकाइ र “बुक फ्रि डे” को सन्देश

शिक्षाविद् क्रोन व्याकले अनुभवको परिणामबाट व्यवहारमा आउने परिवर्तनले सिकारूको सिकाइलाई देखाउँछ भन्दै सैद्धान्तिक भन्दा पनि व्यावहारिक सिकाइलाई महत्व दिएका छन् । विभिन्न अनुभव, तालिम...

“कालो छायाँ”

“तँ घुस्याहा होस्” उसलाई कोही एकजना अगाडि उभिएर भनिरहेको जस्तो लाग्यो । यथार्थमा उ ऐना हेरि यस्तो सोचिरहेको थियो । उसको मुहार कालो–निलो भयो । उसलाई...

भुटनदेवी माध्यमिक विद्यालयको इतिहास

¥ हेटौंडाको पहिलो माध्यमिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालय २०१६ साल बैशाख १ गते स्थापना भएको हो । बिसं २०११ साल भन्दा अगाडि हेटौंडा...

मोबाइल र बालबालिका

अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अधिकांश मानिसहरु विभिन्न उपकरण जस्तै मोबाइल, कम्प्युटर, ल्यापटप आदिमा अभ्यस्त भैसकेका छन् । अहिले मोबाइल नचलाउने...

मुक्तक

मुक्तक–१ दुनियाँ तीनछक परुन् यसरी उसको जीवनमा आउन चाहन्थेकिन बुझ्दैन तोर्पे म मेरो रंगीन सपना उसँग सजाउन चाहन्थेमाया त बेजोड थियो एकअर्कामा बस् फरक यति...

एसईईपछि पढ्नुपर्ने दस किताब

छवि अनित्य/साहित्यकारपढ्नु अत्यन्तै गाह्रो काम हो । किताब पढ्न सजिलो पक्कै छैन । अझ भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई फेरि ‘पढ्ने...

शैक्षिक सुधारको योेजना जारी राख्छौं

रमेशप्रसाद सुवेदी, प्रधानाध्यापकज्ञानदा मावि, हेटौंडा–१०हामी यतिबेला चालु शैक्षिक सत्र २०७९ को अन्तिम चरणमा छौं । परीक्षा सकिएर नतीजा प्रकाशनको तयारीमा छौं । केही दिनमै...