कांग्रेसले कोभिड–१९ प्रभावको अनुगमन गर्ने
हेटौंडाः नेपाली कांग्रेसनिकट कोभिड १९ अनुगमन समिति मकवानपुरले जिल्लाको १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्थाबारे अनुगमन गर्ने भएको छ...
भुटनदेवी माविलाई तोकियो राष्ट्रिय सभा उपनिर्वाचनको मतदान स्थल
हेटौंडाः निर्वाचन आयोगले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकेको छ ।
जेठ ६ गते बिहीबारका दिन हुने बागमती...
महामारीबाट प्रदेशको नागरिकलाई बच्ने र बचाउँनेमा ध्यान दिनेछुः मन्त्री बस्नेत
हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले तीनै तहको सरकार सँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । आज मकवानपुरका पत्रकारसँग कुरा गर्दै...
बागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले सम्हाले मन्त्रालयको जिम्मेवारी
हेटौंडाः बागमती प्रदेशको तीन मन्त्री र एक राज्यमन्त्रीले आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । बुधबार सपथ लिनुभएका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, आन्तरीक मामिला...
मुख्यमन्त्री डोरमणि पौडेलले गरे कोभिड–१९ उपचार कक्षको अवलोकन
हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललमा संचालनमा आउन लागेको कोभिड–१९ उपचार कक्षको अवालोकन गर्नुभएको छ ।
शुक्रबार...
बागमती प्रदेशमा नियुक्त भएका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ
हेटौंडाः बागमती प्रदेशमा आज ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त तीन मन्त्रालय र एक...
बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै
हेटौंडाः बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ । मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
११ सदस्यीय मन्त्रिपरिषद् गठन भएको स्रोतले...
बकैयामा माओवादीको भातृ संगठनको नयाँ कमिटी
हेटौंडाः नेकपा–माओवादी केन्द्रले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा युवा, महिला र तामाङ कमिटी गठन गरेको छ । सोमबार भएको भेलाले पार्टीको भातृ संगठन योङ्ग कम्यूनिष्ट...
एमाले प्रवेश गरेका तामाङ एक दिनमै माओवादीमा फर्के
हेटौंडाः मंगलबार माओवादी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेता विशाल तामाङ पुनः आज माओवादीमै फर्किएका छन् । मंगलबार तामाङलाई एमाले मकवानपुरका अध्यक्ष एकलाल...
कम्युनिष्ट पार्टी स्थापना दिवसमा ४१ जनाद्वारा रक्तदान
हेटौंडाः नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७२ औं वार्षिकोत्सवको अवसरमा बिहीबार हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । हेटौंडास्थित रक्तसञ्चार केन्द्रमा...