हेटौंडाकी एक महिलामा कोरोना पुष्टि

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को क्वारेन्टाइमा बसेका १ महिलामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर १३ नम्बर वडाले बनाएको...

पत्रकारको समस्याबारे पत्रकार महासंघद्वारा सरोकारवालासँग छलफल

हेटौंडाः नेपाल पत्रकार महासंघले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि सरोकारवाला संगठनहरुसँग छलफल गरेको छ । महासंघ केन्द्रीय...

पशुपन्छी तथा मत्स्य विकासमा प्रदेश सरकार, चालु आवमा ३७ करोड अनुदान वितरण गर्दै

हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा ठूलो रकम खर्च गर्दैछ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी...

राप्रपा र राप्रपा संयुक्त बीच समायोजन

हेटौंडाः मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच समायोजन भएको छ । सोमबार दुवै पार्टी एक भएको राप्रपा मकवानपुरका अध्यक्ष...

समयको रचनात्मक उपयोगिता

कोरोनाका कारण मुलुक बन्दाबन्दीमा रहेपछि धेरै मानिसलाई हाईसन्चो भएको छ । विशेषगरी सरकारी कर्मचारी तथा शिक्षकहरुले यस्तो महशुस गरेका छन् । दिनभर काम गर्नु...

यातायात व्यवसायीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडाः यही असार १६ गतेदेखि यातायात व्यवसाय पनि अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) मा जानुपर्ने व्यवस्था कार्यान्वयन नगर्न माग गर्दै पुरानो नारायणी यातायात कम्पनि...

विश्वज्योतिले पनि सुरु गर्‍यो पठनपाठन

हेटौंडाः हेटौंडा उपमहानगरका ग्रामीण क्षेत्रमा रहेका विद्यालयले क्रमशः पठनपाठन सुचारु गर्न थालेका छन् । गत साता हेटौंडा–११, डाङडुङेस्थित आनन्दभैरव आधारभूत विद्यालयले भौतिक दुरी कायम...

बन्दाबन्दीमा जनप्रियका शिक्षक, विद्यार्थीले बनाए गणित प्रयोगशाला

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) घोषणा गर्‍यो । लकडाउन घोषणा गर्नुअघि नै सरकारले...

जिससद्वारा बकैया गाउँपालिकाको अनुगमन, प्राथमिकता तोकेर योजना निर्माण गर्न सुझाव

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका पदाधिकारीले आईतबार बकैया गाउँपालिकाको अनुगमन गरेका छन् । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको चालु आर्थिक वर्षको समग्र...

मकवानपुरगढीमा कागतीको व्यावसायिक खेती फस्टाउँदै

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका कागती खेतीको पकेट क्षेत्रको रुपमा विकास हुँदै छ । केहि वर्षअघि देखि विस्तारै कागती खेतीमा हात हालेका किसानहरु हाल सरकारको...