प्याव्सनका केन्द्रीय सल्लाहकार श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरका पूर्वअध्यक्ष एवम् केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठ बिहीबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक परिचयात्मक

हेटौंडाः बागमती प्रदेश सरकारले गठन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक आज बसेको छ । पहिलो बैठक परिचयात्मक मात्रै भएको छ ।...

सामाजिक विकास मन्त्रालयले गर्‍यो सचिव र महाशाखा प्रमुखहरुसँग कार्यसम्पादन करार

हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरुसँग चालु आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन करार गरेको छ । आज बिहान...

कोरोना रोकथाम कोषमा सूर्य नेपालको १ करोड

बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ । बागमती...

मनहरीका तीनजनामा कोरोना पुष्टि

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारको क्वारेन्टाइनमा रहेका १३ जना मध्ये ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मंगलबार स्वाब संकलन...

पालिकामा कानूनी सहजकर्ता

बागमती प्रदेश सरकारले दुई वर्षअघिदेखि लागु गरिएको स्थानीय तहमा कानूनी सहजकर्ता कार्यक्रम यस वर्षदेखि रोकिएको छ । प्रदेश सरकारले कानूनी सहजकर्ताका लागि विनियोजन गर्नुपर्ने...

गौतम धरौटीमा छुटे

प्रतिबन्धित नेकपा विप्लप समूहका कार्यकर्ता प्रल्हाद गौतम धरौटीमा छुटेका छन् । मंगलबार १९ हजार धरौटी रकम बुझाएर गौतम हिरासतमुक्त भएका हुन् । बकैया गाउ“पालिका–४,...

मेयरद्वारा विद्यालय प्रयोगशालाको अनुगमन

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा–१६, हटियास्थित जनप्रिय माविको अनुगमन गर्नुभएको छ । मेयर महतले बुधबार विद्यालयको अनुगमन गर्नुहुँदै विद्यालयले निर्माण गरेको सामाजिक संग्रहालय,...

हटियामा स्वास्थ्यचौकी भवनको उद्घाटन

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, हटियास्थित स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बुधबार एक कार्यक्रमका बिच स्वास्थ्य...

मनहरीको २ वटा वडाको भवन सिलान्यास

हेटौंडाः मनहरी गाउँपालिकाको वडा नम्बर ७ र ९ को कार्यालय भवन सिलान्यास गरिएको छ । बुधबार बिहान मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भवनको सिलान्यास...