प्रदेशको बजेटमाथि छलफलमा एमाले र राप्रपा कडा रुपमा प्रस्तुत हुने
हेटौंडाः बागमती प्रदेशसभाको बैठक आगामी असार १२ गते मंगलबार बस्दैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तुत बजेटमाथि...
मञ्चले तालिम र फुटसल प्रतियोगिता गर्ने
हेटौंडाः जिल्लामा खेलकुदका गतिविधिलाई प्रोत्साहन गर्नका लागि खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारिता तालिम र खेलकुद प्रतियोगिता गर्ने भएको छ । मञ्चका अध्यक्ष राजन दाहालको...
आज फागू पूर्णिमा पहाडी जिल्लामा होली खेलिँदै
हेटौंडाः आज सोमबार फागू पूर्णिमाको अवसरमा पहाडी जिल्लामा होली खेलिँदै छ । हरेक वर्ष सरकारले पहाडी जिल्लामा पूर्णिमाका दिन र तराईका जिल्लामा भोलिपल्ट सार्वजनिक...
हेटौंडा स्कूल अफ म्यानेजमेन्टको वेष्ट एथ्लेटिक्समा रोशन र रोजिना
हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको खेलकुद महोत्सवको वेष्ट एथ्लेटिक्समा रोशन माझी र रोजिना उप्रेती उत्कृष्ट खेलाडी घोषित भएका छन् ।...
अनिल, मनिता र निकिताले घैंटो फुटाए
हेटौंडाः रेडियो थाहासञ्चारले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको घैंटो फुटाई प्रतियोगितामा अनिल पराजुली, मनिता राना र निकिता अधिकारीले घैंटो फुटाएका छन् । रेडियोको वार्षिकोत्सवको अवसरमा...
मुक्तक प्रतियोगिता आयोजना हुने
हेटौंडाः मुक्तक मञ्च मकवानपुरले मञ्चको दोस्रो वार्षिकोत्सवको अवसरमा विद्यालयस्तरीय मुक्तक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा जिल्लाभरका माध्यमिक तह (९ देखि १२ कक्षा)का...
ऋत्विक केबीको पहिलो कृति विमोचन
हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र ऋत्विक केबिको पहिलो कृति विमोचन भएको छ । बिहीबार बालजागृति विद्यालयको सभाहलमा ऋत्विक...
३२६ औं नियमित साहित्य सन्ध्या सम्पन्न
हेटौंडाः साहित्य संगम मकवानपुरले आज शनिबार ३२६ औं नियमित साहित्य सन्ध्या सम्पन्न गरेको छ । कार्यक्रममा १६ जनाले रचना वाचन गरे ।
साहित्य संगम...
गजल
गल्ती सानो अनि ठुलो भूलबाट हुन्छकुलो कता सोजाउने मूलबाट हुन्छ
नाबालक, बालक, प्रौढ जोसुकै होस्सूक्ष्मलाई नदेखे ज्ञान स्थुलबाट हुन्छ
कलुषित मनभित्र लुकेका ती दागहरुसुरुवात निरिहको...
गजल
बर्षौको मेहनत कुहियोस् के फरक पर्छ राग सँगअनि पो व्यापार बढ्छ सरकारको चर्काे माग सँग
जीवन भन्दा बहुमुल्य केही नलाग्नु पर्ने हो हुन् ततस्करले किन...










