यु–१६ विद्यालयस्तरीय टि–२० क्रिकेट माघ २० गतेबाट
हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा यही माघ २० गतेदेखि दोस्रो संस्करणको स्व. निरज श्रेष्ठ स्मृति यु–१६ विद्यालयस्तरीय टि–२० प्रिमियर क्रिकेट प्रतियोगिता हुने भएको...
मकवानपुर बालविद्या सदनको खेलकुद सप्ताह सम्पन्न
हेटौँडाः हेटौँडा–१८, हटियास्थित मकवानपुर बालविद्या सदनको खेलकुद सप्ताह सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको खेलकुद सप्ताह ५ दिनसम्म सञ्चालन भई आइतबार सम्पन्न भएको...
खेलकुद पूर्वाधारको अवस्थाबारे छलफल
हेटौंडाः हेटौंडामा मकवानपुरको खेलकुद पूर्वाधार विषयमा छलफल भएको छ । आइतबार जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीको सभाध्यक्ष...
जिल्लास्तरीय शिक्षक भलिबलको उपाधि जनक माविले जित्यो
हेटौैँडाः मकवानपुरको थाहा नगरपालिकामा भएको जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको जनक माध्यमिक विद्यालयले जितेको छ । शनिबार थाहा नगरपालिका–१० स्थित...
व्यवसायी घिमिरे नगर खेलकुद विकास समितिको संयोजक
हेटौँडाः कपडा तथा तयारी पोशाक व्यवसायी रविन्द्रप्रसाद घिमिरेलाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्नुभएको छ । नगर...
जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल सुरुः उद्घाटन खेलमा आयोजक विजयी
हेटौैंडाः मकवानपुरको थाहा नगरपालिकामा बिहीबारबाट जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुर तथा नाटेश्वर...
मकवानपुरकी सजिना यु–१९ राष्ट्रिय टिममा
हेटौँडाः साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली यू–१९ राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने...
जिल्लास्तरीय भलिबलको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानलाई
हेटौँडाः थाहा नगरपालिकाको चित्लाङमा सञ्चालित २७ औं संस्करणको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा थाहा–२...
अन्तर गाउँपालिकास्तरिय फुटसलको उपाधी हेटौंडा “ए” लाई
हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको अन्तर गाउँपालिकास्तरिय चौथो संस्करणको शहीद रुद्र पाखिन–बासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिका “ए” ले जितेको छ । सोमबार भएको...
फुटसलको उपाधिका लागि मकवानपुरगढी र हेटौँडा भिड्ने
मकवानपुरगढीः मकवानपुरगढी गाउँपालिकामा चौथो संस्करणको अन्तर गाउँपालिकास्तरीय शहीद रुद्र पाखिन÷बासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका ए र खेलकुद विकास समिति मकवानपुरगढीबीच उपाधि भिडन्त...











