अन्तरपालिका फुटसलः सेमिफाइनल र फाइनल खेल आज हुँदै

हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा भएको चौथो अन्तरपालिका शहीद रुद्र पाख्रिन÷ वासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज सोमबार हुँदैछ । आइतबार प्रतियोगिताको...

बकैयास्तरीय फुटबल प्रतियोगिताको फाइनल आज

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौं संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको । शनिबार सेमिफानल खेल सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको...

जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड माघ १२ गतेदेखि हुने

हेटौंडाः मकवानपुर जिल्लास्तरीय १४ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी माघ १२ गतेदेखि हुने भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समिति मकवानपुरको बैठकले...

बकैयास्तरीय फुटबल प्रतियोगिताः सिनियरतर्फ वडा नम्बर ५ फाइनल प्रवेश

हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौं संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगितामा सिनियरतर्फ वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल...

कांग्रेसले गरेको कार्यहरुको प्रतिनिधित्व गर्नुपर्छः सभापति लामा

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले सबै नेपाली कांग्रेसहरुले गरेको कार्यहरुको प्रतिनिधित्व गर्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ...

मकवानपुरगढीमा अन्तरपालिका फुटसल हुँदै

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज शनिबारदेखि चौथो संस्करणको अन्तर गाउँपालिकास्तरीय शहीद रुद्र पाख्रिन/बासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा २ वटा आयोजक टिमसहित...

रनिङ शिल्ड शिक्षक भलिबल हुँदै

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा यही माघ ४ गतेदेखि जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा...

बकैयास्तरीय फुटबल प्रतियोगिताः जुनियरतर्फ वडा नम्बर ११ फाइनल प्रवेश

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौ संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् जुनियरतर्फको खेलमा वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ । बिहीबार बकैया–३ स्थित हात्तीसुँडेमा...

मकवानपुर सेमिफाइनलमा प्रवेश

हेटौंडाः छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा सानदार जित दर्ता गर्दै मकवानपुर जिल्लाको टिम सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल बुद्धिचाल...

उसु खेलाडी खड्काको निधनमा दीप प्रज्वलन

हेटौंडाः मकवानपुर जिल्ला उसु संघले सुदूरपश्चिमकी उसु खेलाडी नीता खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेको छ । गत पुस १४ गते प्रतियोगितामा...