अन्तरप्रदेशस्तरीय खेलकुदको मिति सर्यो: चैत २५ गतेबाट बैशाख १ गतेसम्म
हेटौँडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आउँदो चैत २ गतेदेखि ८ गतेसम्म हुन लागेको अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । अन्तरप्रदेशस्तरीय...
स्व. अष्टकुमारी स्मृति टी–२० क्रिकेटः नारायणी कलेजलाई हराउँदै म्यानेजमेन्ट फाइनलमा
हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट स्व. अष्टकुमारी शाक्य स्मृति टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार हेटौँडा–४ स्थित हुप्रचौरमा भएको...
हेटौँडा भेट्रान्स फुटबलको उपाधि बानेश्वरलाई
हेटौँडाः हेटौँडा भेट्रान्स क्लबको आयोजनामा भएको नवौँ संस्करणको ८ ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि बानेश्वर भेन्ट्रान्स फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–५...
हेटौंडा भेट्रान्स कपको उपाधिका लागि किङ कम र बानेश्वर भिड्ने
हेटौंडाः हेटौंडामा जारी नवौं संस्करणको हेटौंडा भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा...
जिल्लास्तरीय व्याडमिन्ट प्रतियोगिता हुँदै
हेटौंडाः मकवानपुर जिल्ला व्याडमिन्टन संघले हेटौंडामा आगामी चैत ९ र १० गते जिल्लास्तरीय खुला नकआउट व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार जिल्ला...
क्याम्पसस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै
हेटौंडाः हेटौंडामा फागुन २६ गतेदेखि स्वर्गीय अष्टकुमारी शाक्यको स्मृतिमा क्याम्पसस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जेसीआई हेटौंडाको आयोजनामा यही फागुन २६ गतेदेखि...
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, एथ्लेटिक्समा ८ पदकसहित मकवानपुुर तृतीय
हेटौंडाः १४ औं संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथ्लेटिक्सतर्फ मकवानपुुरले ८ वटा पदक प्राप्त गर्दै तृतीय भएको छ । मंगलबार चितवन जिल्लाको...
हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरुः मंगलबार ५ खेल सम्पन्न
हेटौंडाः हेटौंडा भेट्रान्स क्लबको आयोजनामा मंगलबारदेखि नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मंगलबार हेटौंडा उपमहानगरपालिकाका...
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरुः एथ्लेटिक्समा मकवानपुरका सापकोटा प्रथम र महिलातर्फ गोपाली तृतीय
हेटौंडाः १४ औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा प्रतियोगिता सुरु भएको हो ।...
हरपुर च्याम्पियनसीप टि–२०ः लगातार दोस्रो हार व्यहोर्दै मकवानपुर प्रतियोेगिताबाट बाहिरियो
हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा आइतबारबाट सुरु भएको चौथो संस्करणको जितपुर–सिमरा हरपुर च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोेगितामा मकवानपुुर लगातार दुई हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ...











