जिल्ला खेलकुदका अध्यक्ष खड्गीलाई बिदाई
हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको बिदाई गरिएको छ । सोमबार जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा एक कार्यक्रमबीच अध्यक्ष खड्गीलाई...
कैलाश अध्यक्ष कप फुटबल प्रतियोगिताः उद्घाटन खेलमा वडा नम्बर ४ र १० भिडने
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा आयोजना हुने दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका बीच आयोजक कैलाश...
शुक्रबार र शनिबार जिल्लास्तरीय ब्याडमिन्टन
हेटौंडाः मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुक्रबार र शनिबार प्रथम संस्करणको जिल्लास्तरीय खुला नकआउट व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको...
कैलाशमा उपाध्यक्ष कप भलिबल हुँदै
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा दोस्रो संस्करणको गाउँपालिकास्तरीय उपाध्यक्ष भलिबल कप प्रतियोगिता हुने भएको छ । आगामी चैत १५ गतेदेखि प्रतियोगिता हुने पालिकाका खेलकुद विकास...
तेस्रो रिभरसाइड क्रिकेट प्रतियोगिताः निब्टा क्लबले जित्यो उपाधि
हेटौंडाः रेड स्वाइल क्रिकेट क्लबको आयोजनामा भएको तेस्रो संस्करणको ६ ए साइड रिभर साइड क्रिकेट प्रतियोगिताको उपाधि साविक उपविजेता निब्टा क्लबले जितेको छ ।...
गिरीको कप्तानीमा प्रदेश टिम
हेटौँडाः भारत र नेपालका टिमको सहभागितामा चितवनमा आयोजना हुन लागेको इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता खेल्न बागमती प्रदेशको क्रिकेट टिम घोषणा गरिएको छ । प्रदेश...
शनिबार भीमफेदीमा तेस्रो रिभर साइट क्रिकेट प्रतियोगिता हुँदै
हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, सामरीमा शनिबार तेस्रो संस्करणको ६ ए रिभर साइट क्रिकेट प्रतियोगिता हुने भएको छ । रेड स्वाइल क्रिकेट क्लबको आयोजनामा तथा...
स्व. अष्टकुमारी स्मृति टी–२० क्रिकेटः नेशनल इन्फोटेक कलेजले जित्यो उपाधि
हेटौँडाः जेसीआई हेटौँडाको आयोजनामा भएको स्व. अष्टकुमारी शाक्य स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सा जिल्लाको बीरगन्जस्थित नेशनल इन्फोटेक कलेजले जितेको छ । हेटौँडा–४ स्थित...
हेटौंडा मेयर कप फुटबल प्रतियोगिता चैत २४ गतेदेखि सुरु हुने
हेटौंडाः चौथो संस्करणको हेटौंडा उपमहानगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता आगामी चैत २४ गतेदेखि हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद...
स्व. अष्टकुमारी स्मृति टी–२० क्रिकेटः बीरगन्जको नेशनल इन्फोटेक फाइनलमा
हेटौँडाः स्व. अष्टकुमारी शाक्य स्मृति टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित नेशनल एन्फोटेक कलेज प्रवेश गरेको छ । हेटौँडा–४, हुप्रचौरमा सोमबार भएको...











