Sunday, January 12, 2025

बिलाउँदै गएका आयामहरु (गद्य कविता)

स्वर्णयुगको दिवास्वप्न हेर्न आँखा खोल्दैछुपुरातनकालका सपना सजाई कल्पनामा रम्दैछुसमयको बीउ रोपी समय उमार्नसमयकै गर्भबाट नयाँ आयाम झिक्दैछुसमयको मृगतृष्णा भेटिरहेछु हरपलसुनको मृगजस्तै मनोरम भ्रम देखिरहेछुआदिम...

कति सहनु जनताले अत्याचार

राम्रो काम गर्नेलाई कुर्सीमा ठाउँ छैन यहाँदेश विकासका निम्ति नेताहरुको ध्यान कहाँ छ यहाँधेरै नै भयो हाम्रो सानो देश नेपालमा भ्रष्टाचारकति सहनु हामी जनताले...

जनप्रिय माविमा निबन्ध प्रशिक्षण

हेटौंडाः जनप्रिय नमूना माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयको दिव्यसेवा बाल क्लबले बिहीबार निबन्ध प्रशिक्षण कार्यक्रम गरेको छ । हेटौंडा–१६, हटियास्थित विद्यालयमा गठन भएको बाल...

पालिकास्तरीय कविता प्रतियोगितामा समीर, डोल्मा र सुमिना उत्कृष्ट

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले २६६ औँ साहित्य शृङ्खलाको क्रममा शनिबार ‘बकैया गाउँपालिका विशेष विद्यालयस्तरीय कविता प्रतियोगिता’ भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागी...

परिवर्तन

तराईका सुन्दर फाँटआकाशले धर्तिसँग मितेरी गाँसेझैंदेखिने परको क्षितिजसाना साना रुखका बुट्यानहरुछेउमा झ्याम परेकाखरका झुपडीहरुबस्तिको बीचमाखियाले खाएको टिनकोपुरानो दुइतल्ले घरजो आफैंमा मुस्किलले ठडिएरबाजे बराजुको जमिन्दारकोप्रतिनिधित्व...

छ हाइकू

–१–समय बित्योपदचाप सुनेरैआएन कोही । –२–फक्रियो फूलजीवनको वागमातिमी जो आयौ । –३–मिलेर रोपौंमनको धरतीमाप्रेमको बीउ । –४–विषको वर्षाहरेकको जिब्रोमाबसी मन्थर । –५–आशाको डुंगाजिन्दगीको यात्रामाबहँदो नदी । –६–मिले सन्तोषमन–उपवनमाफुल्दछ फूल...

मुक्तक

–१–जिन्दगीको यात्रामा कतिकति मोड आए ।यात्राको सिलसिलामा घटाउ र जोड आए ।।यसरी नै बितेका छन् मेरा हरेक प्रहरहरु ।पालैपालो सुख दुःख र मिलन बिछोड...

चर्पी

चर्पी गएको मान्छे र युद्धमा गएको सिपाहीको फर्कने ठेगान हुँदैन भन्छन् । खासमा मोबाइल बोकेर चर्पी गएको मान्छे कत्ति व्यस्त भएको है ? बाहिरबाट...

सूर्यस्नानः घामद्वारा रोग उपचारको विधि

सूर्यस्नानका लाभहरुः रोगका कीटाणूहरुको नाश गर्ने अद्भूत क्षमता घाममा छ । विदेशमा सूर्यकिरण चिकित्साको ठूलो परिमाणमा कार्य भइरहेको छ । त्यहाँ यस पङ्तिलाई हिलियोथेरापीको...

माग्नेको पहिचान

वीरबल निकै धनी भएको चर्चा राज्यमा थियो । मानिसहरु भन्थे वीरबल त माग्ने सक्कली हो कि होइन चिनेर मात्र दान दिन्छन् रे । यो...

ताजा अपडेट

धेरैले हेरेको