अनि कुरा अर्को आयो (कविता)
कुनै समय तिमी अमुल्य छौ भन्नेलेअचेल दुई कौडिको भाउमा गन्छबिहे अघि जुन तारा झार्छु भन्नेलेबिहे पछि बङ्गारा र दारा झार्छु भन्छकिनकी जब सिउँदोले सिन्दुरको...
प्राकृतिक विपत्ति
प्रकृतिलाई नबुझेर अघिबढ्दै छ मानवप्राकृतिक विनास गर्नबन्दै छ दानव
बाढी पहिरो जताततैआज भोलि देख्दाआपत् विपत् भोकमारीमारुन्छ यो मन देख्दा अनि सुन्दा
रोग व्याधी फैलिएरहामी भएका छौँ...
बकैयामा गजल केन्द्रित साहित्य प्रशिक्षण
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा शनिबार विद्यालय स्तरीय गजल केन्द्रित साहित्यिक प्रशिक्षण भएको छ । झरना बकैया बालसाहित्यक परिचालन समितिको आयोजनामा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको...
गजल
कोरोनाले मृत्यु भएकाहरुको लास देखियो अस्पतालमाबाँच्छु भनेर आएको रोगीको सास रोकियो अस्पतालमा
अब बन्द गर यी बीभत्स मृत्युका भयावह दृश्य देखाउनरोगले भन्दा नि मृत्युका दृश्यले...
गजल
धन पर्दैन परदेसी तन लिएर फर्कदेश बदल्ने युवाहरु मन लिएर फर्क
किन पोख्नु आफ्नो रगत तातो वालुवामासुन बग्ने देशमा अब जन लिएर फर्क
सङ्घर्षका पाठ सिक...
जीवन मेरो कलकल नदी
जीवन मेरो कलकल नदी बग्ने कलकलजीवन मेरो खोलाझैं बग्ने खलल खलललक्ष्य म पूरा गरेर छोड्छु पछाडि हट्दिनँलक्ष्य पूरा गर्नका लागि मेहेनत गर्नेछु
सपना मेरो चरीझैं...
लक्ष्य
मेहेनत गरौँ अब त हामी नपरौँ पछाडिगरेर श्रम गई नै सके अरुत अगाडि
प्रयास गर तिमीले छैन लक्ष्य पो टाढा तफूलको बाटो फूलनै हुन्न हुन्छ...
बाबा
मेरो प्यारो बाबामेरो राम्रो बाबाबजार पनि घुमाउनेपढ्नलाई सिकाउने
मेरो खेल्ने साथीसबैभन्दा जातिमलाई माया गर्नेमेरो ख्याल गर्ने
दुःखी हुँदा हसाउनेम रोए फकाउनेसधैँभरि साथ दिनेमेरो प्यारो बाबा
पूरा भन्दा थोपा भारी
एक दिन राजा अकबरले अर्को कुनै राज्यको मानिसबाट अत्तर उपहार पाए । उनी उपहारबाट प्राप्त अत्तरलाई खुब नियालिरहेका थिए । सामुन्नेमा वीरबल भएकोसमेत उनलाई...
जीवन मेरो कलकल नदी
पढ्नलाई भनि नेट जोडियोमोबाइलको एउटा सेट जोडियो
फेसबुक मै भुलेर बस्दा बस्दैजीवनमा अन्धकारको गेट जोडियो ।।
याद आए तिमीसँग बात गरौँलाफोनबाटै सम्झना साटासाट गरौँला
जीवनमा कुनै दुःख...