Monday, January 13, 2025

बिरालो

मेरो प्यारो बिरालोबुबु चोरी खान्छलुकामारी खेल्दैमसँग घुम्न जान्छ म जता जान्छुउ त्यतै आउँछबुबु कहाँ छ भनीखोजी खोजी खान्छ

देशको विकास

देशेको विनास भइरहेको छ गर्नुपर्ने विकासत्यही माथी यो कोराना आएर छाइराछ लास देशका लागि मर्ने मानिसको गर्नुपर्छ पूजाविकासको आश नागरिकहरुको भयो धुजाधुजा नेताजी गर्नुस् अब देशको...

सम्झनामा मेरो गाउँ

मैले चालेको हरेक पाइलासम्झनामा छ मेरो गाउँमैले आँखा उघारेदेखि देखेकोत्यो निश्चल ठाँउ ती नदिनालाका नागबेली चालअनिपहाडहरुका गम्भीरसाहसहरु, केवल स्मृतिमैरुमलिएका तीबालपनका यादहरुअझै याद छ मलाई अझै याद...

आफन्त र गरिबीको पीडा

कति गाह्रो छ यहाँ आफन्त पाउँनजस्तै गाह्रो हुन्छ खान र लाउन्कति टुहुराहरु खोज्छन् आफन्तको मायाकोही आयो कि दायाँ र बायाँ ।। को हुन्छ ति टुहुराहरुलाई...

ढुङ्गा रोयो तर मन रोएन

सानी थि ति नानी सानो उसको संसारहाँसखेल गर्ने उमेरमा गरिदिए बलात्कारमेरो गल्तिको मलाई आभाष भएनढुङ्गा रोयो तर यो मन रोएन ।। नौँ महिना कोखमा राखी...

योगमाया

जीवन अनि मृत्युको यो कस्तो कस्तो नातायोगमाया महात्माको लेखिएको गाथायोग,ध्यान ,तपस्यामा लागिरहे सधैँराम्रो काम गर्न खोज्दा खुट्टा तान्ने धेरै जनतामा फैँलाउन चेतनाको दियोआफ्नो प्राण त्याग्न...

झरनाको गजल प्रतियोगिता सम्पन्न

हेटौंडाः मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको २६८ औं साहित्य श्रृंखलाको अवसरमा आज बकैया गाउँपालिकास्तरीय अन्तरविद्यालय गजल प्रतियोगिता सम्पन्न भएको छ । झरना साहित्यिक...

रचना वाचन एवम् पुस्तक चर्चा कार्यक्रम

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा भर्चुअल माध्यमबाट रचना वाचन एवम् पुस्तक चर्चा कार्यक्रमको सातौं श्रृंखला सम्पन्न भएको छ । कार्यक्रम नवसर्जक साहित्य चौतारी...

जाग चम्क (कविता)

जब झिल्का झिल्का मिलीराँको बनेर गाउँबस्तीमा चहार्छतब त्यो राँकोलेचिन्नेछैन सुकिला, धनी,शासक, शोषक, भ्रष्ट,मान्यवर, नेता ए मैहुँ भनाउँदाहरु सक्छौ भनेती झिल्काहरु राँको हुनबाट रोकतिमी पनि राँकोमाजल्नबाट...

बगैँचामा फूल

हेर फूल फूलेको छकति राम्रोकति राम्रो देखेकोबगैँचामा हाम्रो बगैँचामा फूल फुलेकोनटिप्नु है बगैँचाको फूलटिप्यो भने हुन्छ भूलराम्रो हुन्छ बगैँचाढकमक्क फूल फुलेको हरहर बास्ना चलेकोसबैलाई मोहनी लगाउनेफूल...

ताजा अपडेट

धेरैले हेरेको