कविता प्रतियोगितामा रियाज प्रथम
हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका छात्र रियाज कार्की माध्यमिक तहस्तरीय कविता प्रतियोगितामा प्रथम हुनुभएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको आमा...
साताव्यापी चोक–चोकमा रचनावाचन सकियो
हेटौँडाः सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापी चोक–चोकमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । आइतबार हेटौँडा–१० स्थित बुद्धचोकबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम हेटौँडा–४...
पत्रकार र कलाकार सम्मानित
हेटौंडाः चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले २४ औं स्थापना दिवसको अवसरमा ३ जनालाई सम्मानित गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै एकजना...
विवेक उत्कृष्ट वक्ता
हेटौँडाः जेसीआई हेटौँडाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने उत्कृष्ट वक्ता घोषित हुनुभएको छ । जेसीआई हेटौंडाको जेसीज सप्ताहको अवसरमा आयोजित प्रतियोगितामा सहभागी...
भ्रष्टाचारविरुद्ध साहित्यकारको टोली आज संगमचोकमा
हेटौँडाः भ्रष्टाचारविरुद्ध नागरिक सचेतना र जागरणका लागि सर्जक सञ्जाल मकवानपुरको आयोजनामा आज मंगलबार हेटौँडाको संगमचोकमा रचनावाचन कार्यक्रम हुँदैछ । आइतबारदेखि सुरु भएको साताव्यापी कार्यक्रम...
भ्रष्टाचारविरुद्ध सडकमा साहित्यकार, दिन–दिनै चोक–चोकमा
हेटौँडाः भ्रष्टाचारविरुद्ध मकवानपुरका साहित्यकारहरु सडकमा उत्रिएका छन् । भ्रष्टाचारविरुद्ध नागरिक सचेतनाका लागि सर्जक सञ्जाल मकवानपुरको अग्रसरतामा आइतबार हेटौँडाको बुद्धचोकमा कविता, मुक्तक, गजल, कथा वाचन...
समय–रेखामा आमोइमाथि विमर्श
हेटौँडाः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शनिबार साहित्य सङ्गम मकवानपुरमा कृति विमर्श कार्यक्रम भएको छ । २८ औँ साहित्य शृङ्खलाको अवसरमा गोपाल सन्जेलकृत उपन्यास...
“जाँड–रक्सी महोत्सव” उत्कृष्ट कविता
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना भएको खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुनका “जाँड–रक्सी महोत्सव” शीर्षकको कविता उत्कृष्ट घोषित भएको छ । शुक्रबार...
हास्यव्यंग्य कविता प्रतियोगितामा १४ जिल्लाका कवि सहभागी हुँदै
हेटौंडाः सिस्नुपानी मकवानपुरले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको खुला हास्यव्यंग्य कविता प्रतियोगितामा १४ जिल्लाका २५ कविका कविता अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट...
बहस तथा रचना वाचन गर्दै लेखक दिवस मनाइयो
हेटौंडाः हेटौंडामा राष्ट्रिय लेखक दिवसको सान्दर्भिकतामाथि बहस तथा रचना वाचन गर्दै प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ । शनिबार नेपाली लेखक संघ मकवानपुरको...