बकैया कला साहित्य महोत्सवमा १० जना सम्मानित

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुई दिने बकैया कला साहित्य महोत्सव–२०८१ सम्पन्न भएको छ । बकैया–५ स्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा विविध क्रियाकलापसहित...

मकवानपुरका गजलकार केशव समर्पणका २० गजल महफिल–२ मा

हेटौँडा : मकवानपुरका युवा गजलकार केशव समर्पणसहित १० जना युवा गजलकारका गजल समावेश गरी महफिल–२ शनिबार सार्वजनिक भएको छ । शुक्रबार र शनिबार दुई...

श्यामकुमार बानियाँको म्युजिक भिडियो सार्वजनिक

हेटौंडाः मकवानपुरका साहित्यकार तथा गीतकार श्यामकुमार बानियाँको म्युजिक भिडियो सार्वजनिक भएको छ । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका उपाध्यक्ष बानियाँको नयाँ म्युजिक भिडियो...

हेटौँडा–४ का विद्यालयबीच चेतनामूलक नाटक प्रतियोगिता हुँदै

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा चेतनामूलक नाटक प्रतियोगिता हुने भएको छ । शुक्रबार वडाध्यक्ष नवीन सिग्देलले पत्रकार सम्मेलनमार्फत् फागुन १८ गतेदेखि...

बकैया कला साहित्य महोत्सव सुरु

हेटौँडा : शुक्रबारबाट बकैया गाउँपालिका–५, कर्मचुलीस्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा दुई दिने बकैया कला साहित्य महोत्सव सुरु भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको ३२...

भीम विराग प्रतिष्ठानले विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने

हेटौँडा : भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न विधाका ११ जना व्यक्तिलाई सम्मान गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत पत्रकार, उद्यमी, संगीतकार,...

नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्षमा मकवानपुरकी कृतिका

हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्षमा मकवानपुरकी कृतिका लौँडारी चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न प्रथम अधिवेशनबाट कृतिकाको अध्यक्षतामा ३३ सदस्यीय समिति...

वडास्तरीय कविता प्रतियोगितामा लौंडारी प्रथम

हेटौंडाः दोस्रो संस्करणको हेटौंडा–४ नम्बर वडा खेलकुद महोत्सव अन्तर्गत वडास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार हेटौंडा–४ स्थित ब्रह्मदिक् एकेडेमीको व्यवस्थापनमा वडास्तरीय कविता...

सानो छहारी किताबमाथि विद्यार्थी विमर्श

हेटौँडा ः सानो छहारी किताबमाथि विद्यार्थी विमर्श भएको छ । हेटौँडा–४, भैरवरोडस्थित किताबघरमा विमर्श भएको हो । किताबघरको तेस्रो शृङ्खलाअन्तर्गत बाल सहित्यकार यशु श्रेष्ठद्वारा लिखित...

श्यामप्रसाद प्रतिष्ठानको अध्यक्षमा न्यौपाने

हेटौँडा ः श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको पाँचौँ साधारण भेला तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हेटौंडा–१० स्थित टोनी हेगन पार्कमा बिहीबार भएको अधिवेशनले...