हेटौँडा उपमहानगरको बजेटमा तिज कार्यक्रम, ३७ जनालाई सारी बाँडियो (फोटो फिचरसहित)
हेटौँडाः बजेट नभएको भनी खर्चको दायित्व सिर्जना हुने कुनै काम नगर्न, नगराउन वडालाई सचेत गराएको हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडामा आइतबार तिज कार्यक्रम भएको छ...
जिल्ला बचत संघले प्रदर्शनी तथा बिक्री मेला गर्ने
हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले सहकारीमार्फत् उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । शनिबार हरितालिका तीजको अवसरमा...
भीमफेदीमा नेपाल टेलिकमको सेवा विस्तार
हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको विकट वडाका गाउँमा नेपाल टेलिकमको सेवा विस्तार भएको छ । शुक्रबार भीमफेदी–३, ओखरेबाट टेलिकमले सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष हिदम...
२८ जनाले रक्तदान गरे
हेटौँडाः हेटौँडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहकारीको १६ औं स्थापना दिवसको अवसरमा शनिबार हेटौँडा–११,...
हेटौँडा सिमेन्ट उद्योगले फेरि किलिङ्कर उत्पादन थाल्यो
हेटौँडाः सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले फेरि किलिङ्कर उत्पादन थालेको छ । गत असार पहिलो साता किलिङ्कर उत्पादन सुरु गरेलगत्तै विद्युत प्रवाहसँगै मोर्टरमा समस्या...
हस्तकलाग्राम स्थापना र सञ्चालन विधेयकमाथि छलफलः सीप संरक्षण र बजारीकरणको कानुनी व्यवस्था गर्न सुझाव
हेटौंडाः बागमती प्रदेशसभाको विषयगत समितिमा छलफलका क्रममा रहेको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद र सरोकारवालाबिच अन्तरक्रिया भएको छ...
तत्काल नगरसभा गर्न मउवासंघको ध्यानाकर्षण
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)ले तत्काल विशेष नगरसभा गर्न हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । हेटौंडा उपमहानगरपालिकाले गरेको कर तथा राजश्वको दर वृद्धिको...
हेटौँडाको होटलमा युवतीको हत्या
हेटौँडाः हेटौँडा–१०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटलमा युवतीको हत्या भएको छ । आइतबार साँझ ५ बजेको समयमा होटलमा युवक र युवती दुईजना पुगेका थिए ।...
साउनमा करिब ५ लाख राजस्व संकलन
हेटौंडाः आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । आइतबार साउन महिनाको राजस्व विवरण सार्वजनिक गर्दै...
आन्दोलनरत व्यवसायी र हेटौँडा उपमहानगरबीच सहमति, व्यवसायीका सबै माग पूरा गर्न उपमहानगर तयार (सहमतिपत्रसहित)
हेटौँडाः आन्दोलनरत व्यवसायीको माग पूरा गर्न हेटौँडा उपमहानगरपालिका सहमत भएको छ । शुक्रबार नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित उपमहानगरका अधिकारी र व्यवसायीबीच भएको...











