हेटौंडाको थोक तरकारी बजार खुल्यो

हेटौंडाः व्यवसायीलाई नै कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई साता सिल गरिएको हेटौंडाको थोक तरकारी बजार मङ्गलबारबाट खुलेको छ । तरकारी बजार व्यवसायी ५ जनामा...

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगको अनुगमन

हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न उद्योगहरुमा बुधबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसहितको टोलीले हाल सञ्चालनमा रहेका विभिन्न...

धानबालीमा युरिया मल छर्दै किसान

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनाका कृषक अक्कल बहादुर लुङ्बा धान खेतमा युरिया मल छर्दै । लुङ्बाले ९ कठ्ठा खेतमा लगाएको धानमा गत वर्षभन्दा आधा...

आज पनि मकवानपुरमा एक सय पाँच टन मल वितरण गरिँदै

हेटौंडाः साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आज मकवानपुर जिल्लाका सहकारीलाई युरिया मल वितरण गरिरहेको छ । सरकारी सहुलियत अनुदानको युरिया मल आज एक सय पाँच...

थाहा नगरमा दिनभर बजार खुल्ने

हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाले निषेधाज्ञालाई खुकुलो बनाउँदै दिनभर बजार खुला राख्ने निर्णय गरेको छ । मंगलबार राती १२ बजेबाट जारी निषेधाज्ञाको समय...

आईई मापदण्ड परिमार्जन हुनुपर्ने स्थानीय तहको माग

हेटौंडाः नदिजन्य पदार्थको उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) सम्बन्धी संघीय सरकारले पठाएको मापदण्डका विषयमा मकवानपुरका स्थानीय तहहरुबीच आइतबार छलफल भएको छ । जिल्ला...

थाहा नगरलाई कुखुरा व्यवसायी संघको सहयोग

हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरको थाहा नगरपालिकालाई कुखुराको अण्डा र मासु सहयोग गरेको छ । नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा बसेकालाई दैनिक प्रतिव्यक्ति दुई...

बिचौलिया अन्त्यका लागि थोक बजारः मुख्यमन्त्री पौडेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उपजहरुको बजारीकरणमा जोड दिने बताउनुभएको छ । अहिले उत्पादनमा मात्र सबैको ध्यान गएको भन्दै बजारीकरणमा पनि जोड...

मकवानपुरमा आज १०५ टन युरिया मल वितरण

हेटौंडाः साल्ट ट्रेडिङ कर्पोरेसनले आज मकवानपुरमा एक सय पाँच टन युरिया मल वितरण गरेको छ । जिल्लाका विभिन्न सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी सहुलियत...

आइसोलेसन वार्डका लागि कपडा व्यवसायीको सहयोग

हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डलाई तातो–चिसो पानी उपलब्ध गराउने मेसिन सहयोग गरेको छ । विशेषगरी आइसोलेसन वार्डमा...