व्यवसायीको आन्दोलनले पेट्रोल पम्पमा भीड

हेटौंडाः कमिसन बढाउन माग गर्दै पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थ नउठाउने बताएपछि पेट्रोल पम्पमा सर्वसाधारणको भीड भएको छ । शुक्रबारदेखि नै निगमको...

निर्माण व्यवसायी संघले बुझायो ज्ञापनपत्र

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनको त्रुटि...

राष्ट्रिय कृषिगणना बैशाख ६ गतेदेखि हुने

हेटौंडाः नेपालमा वि.सं. २०१८ सालदेखि केन्द्रीय तथ्याङ्क विभागले हरेक दश–दश बर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यही सिलसिलामा मुलुकको सातौं कृषि गणना...

मुद्रण उद्योग संघ मकवानपुरको अध्यक्षमा राजु नेपाल

हेटौंडाः मकवानपुर मुद्रण उद्योग संघको अध्यक्षमा राजु नेपाल चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट नेपालको नेतृत्वमा सर्वसम्मत ७...

मुद्रण उद्योग संघको साधारणसभा तथा अधिवेशन

हेटौंडाः मकवानपुर मुद्रण उद्योग संघको वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन आज सम्पन्न भएको छ । संघका अध्यक्ष अजीव भट्टराईको अध्यक्षता तथा नेपाल मुद्रण उद्योग...

९ बुँदे मागसहित ज्ञापनपत्र

हेटौंडाः निर्माण व्यवसाय महासंघ मकवानपुरले जिल्ला प्रसाशन कार्यालय मकवानपुरलाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । बीमा सम्बन्धि निर्देशिका–२०७८ ले गर्दा प्रिमियर...

बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु संक्रमण, ५८ हजार पंछी नष्ट

हेटौंडाः बागमती प्रदेशका छ जिल्लामा बर्ड फ्लुको संक्रमण देखा परेको छ । बुधबार बागमती प्रदेश सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालयले पत्रकार सम्मेलन गरेर...

व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सुरु

हेटौंडाः हेटौडा उपमहानगरपालिकाको कार्यालयद्वारा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सुरु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नं. ५ स्थित वन उपभोक्ता समितिको...

सहकारी दिवस मनाइने

हेटौंडाः ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बागमती प्रदेशस्तरमा सहकारी दिवस...

द इन्फेरियरलाई जिताउन १० व्याड एकै ठाउँ

हेटौंडाः रियालिटी शो व्याण्ड च्याम्पियन नेपालमा मकवानपुरको व्याण्ड द इन्फेरियरलाई जिताउन मकवानपुरका १० वटा व्याण्ड एकै ठाउँ उभिएका छन् । २ बर्षदेखि जारी व्याण्ड...