भीमफेदीमा टिपर दुर्घटना हुँदा एक जना घाइते
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, खोप्लाङस्थित भैंसे–हेटौंडा सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ना ८ ख ८९१० नम्बरको टिपर...
शिविरमा ३३१ जनाको स्वास्थ्य परीक्षण
हेटौँडाः सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौँडा–११, थानाभर्याङको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३३१ जनाले सेवा लिएका छन् । शनिबार भएको...
जलविन्दु प्रभावित ८० प्रतिशत मानिसमा दृष्टिविहिन हुने जोखिम
हेटौँडाः जलविन्दुबाट प्रभावित भएकामध्ये ८० प्रतिशतमा दृष्टिविहिन हुने जोखिम रहने बताइएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीले विश्वमा जलविन्दुको समस्याकै...
श्रेष्ठको आँखाको नानी संकलन
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ का बासिन्दा राजकुमार श्रेष्ठको आँखाको नानी संकलन गरिएको छ । ४० वर्षीय श्रेष्ठको आँखा सोमबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा संकलन गरिएको...
२८ जनाले गरे रक्तदान
हेटौंडाः आज बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा ५ जना महिला रहेका छन्...
वडा प्रहरीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर
हेटौंडाः वडा प्रहरी कार्यालय हेटौंडाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । शुक्रबार वडा प्रहरीले महाशिवरात्रीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा...
७ महिनामा एक हजारभन्दा बढि शल्यक्रिया
हेटौंडाः हेटौंडा अस्पतालमा ७ महिनामा एक हजारभन्दा बढि शल्यक्रिया भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा अस्पतालले एक हजार...
३२ जनाले गरे रक्तदान
हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित शिखरपानीमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । बुधबार चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको...
२१ जना महिलाले रक्तदान गरे
हेटौँडाः अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुर जिल्ला समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जना महिलाले रक्तदान गरेका छन् । ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला...
७९ जनाको निःशुल्क स्वास्थ्य जाँच
हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चन्द्रगढी आधारभूत स्वास्थ्य सेवा केन्द्र, चखेलमा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ८९ जना महिलाको स्वास्थ्य जाँच...