Monday, January 13, 2025

२० जनाद्वारा रक्तदान

हेटौँडाः मकवानपुर संयुक्त इसाई समुदायको आयोजना बिहिबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । हेटौँडा–१०, बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा...

१९ जनाद्वारा रक्तदान

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१०, बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । बुधबार बिहान राउण्ड टेबलको आयोजनामा भएको कार्यक्रममा १ जना महिला र...

बेतिनी स्वास्थ्य चौकीमा ५ केजीको बच्चा जन्मियो

हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकास्थित बेतिनी स्वास्थ्य चौकीमा एक महिलाले ५ केजीको बच्चालाई जन्म दिएकी छन् । बागमती–९ स्थित देउजोरकी ३० वर्षीया प्रमिला जिम्बाले बुधबार...

४१ जनाले रक्तदान गरे

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–८, कमानेस्थित निमचोकमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । शनिबार निलगिरी बाल समुहको आयोजना तथा कालिकामाई टोल विकास सस्थाको...

२२ जना सेयर सदस्यले गरे रक्तदान

हेटौँडाः मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारीले २५ औं स्थापना दिवस (रजत महोत्सव) को अवसरमा आयोजना गरेको कार्यक्रममा २२ जना सेयर...

५६ जनाको निःशुल्क आँखा जाँच

हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिका–३, कटुञ्जे स्वास्थ्य चौकी मातहतको कैलाश ग्रामीण आँखा केन्द्रमा निःशुल्क आँखा शिविर भएको छ । मङ्गलबार कैलाश गाउँपालिकाको आयोजनामा भएको शिविरमा...

फागुन महिनामा २२४ जनाले गरे रक्तदान

हेटौंडाः फागुन महिनामा हेटौंडाका २ सय २४ जनाले रक्तदान गरेका छन् । फागुन महिनामा विभिन्न संघसंस्थाले गरेको रक्तदान कार्यक्रममा सहभागी भएर तथा रक्तसञ्चार केन्द्रमा...

कैलाशमा निःशुल्क बन्ध्याकरण शिविर हुँदै

हेटौंडाः कैलाश गाउँपालिकामा निःशुल्क बन्ध्याकरण हुने भएको छ । आगामी बिहीबार गाउँपालिकाको आयोजना तथा बालविकास कार्यक्रम संस्थाको प्राविधिक सहयोगमा निःशुल्क बन्ध्याकरण शिविर हुने भएको...

कैलाशमा निःशुल्क आँखा शिविर हुँदै

हेटौंडाः कैलाश गाउँपालिकाको कटुञ्जे स्वास्थ्य चौकीमा आज मंगलबार निःशुल्क आँखा शिविर हुने भएको छ । कैलाश ग्रामीण आँखा उपचार केन्द्रको आयोजनामा बिहान १० बजेबाट...

१८३ जना महिलाको स्वास्थ्य परीक्षण

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–५, आमभञ्ज्याङमा भएको स्त्रीरोग परीक्षण शिविरमा १८३ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । आइतबार आमभञ्ज्याङ स्वास्थ्य चौकीमा गाउँपालिकाको आयोजना तथा नेपाल...

ताजा अपडेट

धेरैले हेरेको