करिब १ महिनापछि कोरोनालाई जिते हेटौंडाका मोतिरामले

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ५० वर्षिय मोतिराम पोखरेल आज आइसोलेसनबाट डिस्चार्ज भएका छन् । कोरोना पोजेटिभ भएको करिब १ महिनापछि...

कोरोना अपडेटः १ महिलासहित मकवानपुरका ६ जनामा कोरोना पुष्टि

हेटौंडाः मकवानपुर जिल्लामा आज पहिलोपटक ६ जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरको मनहरीमा आज ६ जनामा कोरोना पुष्टि भएको हो । एक...

मनहरीको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना पुष्टि

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आएर सिधै क्वारेन्टाइनमा बसेका ६...

हेटौंडा अस्पतालमै फोहोर व्यवस्थापन हुने

हेटौंडाः हेटौंडा अस्पतलबाट निस्कने सम्पूर्ण केमिकलजन्य तथा अन्य फोहोरलाई अब हेर्टौंडा अस्पतालले व्यवस्थापन गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापन गर्न हेटौंडा अस्पतालले...

पाँचौ पटकको रिपोर्ट नेगेटिभ

हेटौंडाः हेटौंडा–९ का कोराना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका पुरुषमा २१ दिन पहिले कोरोना को संक्रमण देखिएको थियो । कोरोनाको...

हेटौंडामा दादुरा रुबेला विरुद्धको खोप भोलिसम्म

हेटौंडाः जेठ २९ गतेदेखि हेटौंडा उपमहानगरक्षेत्रका बालबालिकालाई लगाउन सुरु गरिएको दादुरा रुबेला विरुद्धको खोप भोलि शनिबारसम्म चल्नेछ । आज शुक्रबार वडा नम्बर १ को...

बकैया गाउँपालिकाद्वारा उपचारमा आवश्यक रगत निशूल्क

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले स्वास्थ्य उपचारको क्रममा रगत चढाउनुपर्दा निशूल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षदेखि गाउँपालिकाले गाउँवासीलाई उपचारका क्रममा...

हेटौंडाको आइसोलेसनमा आज २ जना, रिपोर्ट नेगेटिभ आए आइसोलेसन खाली हुने

हेटौंडाः हेटौंडा–४, कर्राको श्रमिक माविमा सञ्चालन रहेको आइसोलेसनमा आज २ जना रहेका छन् । हिजो बुधबारसम्म १० जना रहेकोमा ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि...

हेटौंडा-१२ कल्याणटारमा झाडापखाला

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को कल्याणटारका समुदायमा झाडापखाला र ज्वरोको समस्या देखिएको छ । दुई दिनदेखि कल्याणटारका ३५ जनामा झाडापखाला र ज्वारोको...

आज बिहिबार १२ स्थानमा दादुरा रुबेला विरुद्धको खोप लगाइँदै

हेटौंडाः आज बिहिबार हेटौंडा उपमहानगरपालिकाका १२ स्थानमा दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । जेठ २९ गतेदेखि सुरु भएको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ...