जिल्लाका १२ योजनामा जिल्ला समन्वय समितिको १० करोड ४१ लाख
हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका विभिन्न १२ वटा योजनामा १० करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ ।...
हेटौंडा उपमहानगरमा सम्बन्धीत वडाबाटै कन्ट्रयाक ट्रेसिङ हुने
हेटौंडाः कोरोना सङ्क्रमितहरुको सम्पर्कमा को–को आएका थिए, कुन कुन स्थानमा गएका थिए भनेर गरिने कन्ट्रयाक ट्रेसिङ मकवानपुर जिल्लामा सक्रिय रहेकोे जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका...
बागमती प्रदेशको सबै मन्त्रालयको प्रगति समिक्षा
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आज सबै मन्त्रालयहरुको प्रगतिको समिक्षा भैरहेको छ । नीति तथा योजना आयोगको अयोजनामा आज प्रदेशको सबै मन्त्रालयहरुको प्रगति समिक्षा...
आज साँझबाट गौरिटारको आइसोलेसन वार्ड सञ्चालनमा आउने
हेटौंडाः हेटौंडाको गौरिटार रंगशालाको पुरुष छात्राबासमा बन्दै गरेको आइसोलसन वार्ड आज साँझबाट सञ्चालनमा ल्याउने तयारी गरिदै छ । हेटौंडा अस्पतालले निर्माण गर्दै गरेको उक्त...
आँखा अस्पतालको आकस्मिक सेवा मात्र खुल्ला रहने
हेटौंडाः हेटौंडा–१०, स्थित सामुदायिक आँखा अस्पतालले साउन ३१ गतेसम्म आकस्मिक सेवा मात्र खुल्ला रहने जनाएको छ । अस्पतालका एक सुरक्षाकर्मीमा सोमबार कोरोना पुष्टि भएसँगै...
कोरोना सङ्क्रमितको घर र वरिपरि टोलमा डिसइन्फेक्सन गरिँदै
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले अहिले दैनिकरुपमा डिसइन्फेक्सन गर्दै आएको छ । कोरोना सङ्क्रमितको घर र वरिपरि टोलमा डिसइन्फेक्सन गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले...
जिल्ला समन्वय समितिले आफ्नो भूमिका आफैंले स्थापित गर्नुपर्नेः मुख्यमन्त्री पौडेल
हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको आज पाँचौं जिल्ला सभा भएको छ । जिल्ला सभाको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समितिको...
वडा नम्बर १२ मा ४२ जनालाई अपाङ्गता परिचयपत्र वितरण
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपमहानगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले शुक्रबार वडाका ४२ जना अपाङ्गता...
आज जिसस मकवानपुरको पाँचौ सभा, सीमित सहभागितामा स्वास्थ्य सतर्कतासाथ आयोजना गरिने
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको पाँचौ जिल्ला सभा आज आइतबार हुँदैछ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिको आगामी आर्थिक वर्षका...
ग्रामीण विद्युतीकरणको रकम खर्च हुन सकेन
हेटौंडाः बागमती प्रदेश सरकारले जलस्रोत तथा उर्जा क्षेत्रलाई प्राथमिकता दिएर कार्य गर्न सकेको छैन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ग्रामीण विद्युतीकरण कार्यक्रम...