मेरो प्यारो बाबा

धेरै डराउँछु म लाग्दाखेरी हावामलाई अघि बढाउने व्यक्ति हुन मेरो बाबाधेरै जसो उहाँ काममै व्यस्त हुनुहुन्छतर खाली समयमा राम्रो कुरा सिकाउनुहुन्छ बानी धेरै छन् उहाँको...

सिस्नुपानीको गाईजात्रा विशेष कार्यक्रम सम्पन्न

हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । शनिबार हेटौंडा–४ स्थित ओम्याक्स हलमा सिस्नुपानीले गाईजात्रा विशेष हास्यव्यङग्य कार्यक्रम आयोजना गरेको हो...

साहित्य संगमको ३५ औं सन्ध्या दिवस सम्पन्न, ५ जना साहित्यकार सम्मानित

हेटौंडाः साहित्य संगम मकवानपुरले ५ जना स्रष्टालाई सम्मान गरेको छ । आइतबार साहित्य संगम मकवानपुरको ३५ औं सन्ध्या दिवसको अवसरमा आयोजित संयुक्त कविता वाचन...

मलाई माफ गर

म तिम्रो बन्न सकेनछुसकेनछु तिमीले हिँडाएको गोरेटोमा लम्कनम ‘म’ बन्न अघि बढिरहेँआफूले गरेको सम्झौता बिर्सिएरबिर्सेछु मैले आफूलाई तिमी बनाउन सङ्कल्प गरेको दिन ।। प्रिय, म...

हाम्रो देश नेपाल

कति राम्रो छ हाम्रो देश नेपालपूर्व पश्चिम उत्तर दक्षिण तराई पहाड हिमाल कोशी नदी पूर्वतिर काली पश्चिमतिरगौरवशाली सगरमाथा हाम्रो देशको शिर प्रकृति र संस्कृतिमा धनी हाम्रो...

साथी

मसँग कोही नहुँदा पनि तिमी थियौतिमी अहिले पनि मसँगै छौत्यसैले त तिमी मेरो एक्लो असल साथी हौ तिमीसँगै नहुँदा एकदिन वर्षौं काटे जस्तो हुन्छतिमीसँगै नहुँदा...

विवशता (लघुकथा)

“ए छोरो ! तैंले जागिर खालास् र सुखको दिन आउला भन्ठानेको खोइ त ! आकाशको फल आँखा तरी मर भने झैँ हुने भो ।”“ए...

विद्यालय स्वास्थ्यमा सरोकारवालाको भूमिका

हरेक बालबालिकाका लागि आफ्नो घर पहिलो पाठशाला हो भने आमा–बाबु (अभिभावक) प्रथम शिक्षक हुन् । जब बालबालिकाहरु साना÷ कलिला अवस्थाका हुन्छन् । उनीहरुको समग्र...

अधिकारीको नियात्रा सङ्ग्रह ‘संयात्राको संयोग’ सार्वजनिक

हेटौँडाः साहित्यकार रमेशमोहन अधिकारीको नियात्रा संग्रह ‘संयात्राको संयोग’ सार्वजनिक भएको छ । शनिबार हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा अधिकारीको नियात्रा सङ्ग्रह सार्वजनिक भएको...

कविता

बिहानीको माधुर्य छ कस्तो रमाइलोचराहरुको आवाजले मोहित बनायो मेरो यो सानो बगैँचामा हराएँ कताकताशितलताको आवासले भएँ आनन्दित सानासाना चराहरु आकासमा उडेकाखेलेका छन् बगैँचा र फूल डुलेका भमरा...