१२ बजे राती जन्मिएर जगत उज्यालो बनाउने
सबैलाई मिठो दुःख दिएर आफु रमाउने ।

प्रेमको अर्थ के हो भनेर कृष्णले बुझाए
नकारात्मक भावलाई उनले फूलले सजाए ।

ग्वालाहरुसँग गाई चराउँदै खेल्ने उनको काम
सारा जगतको मुखमा छ उनै कृष्णको नाम ।

राधिकालाई सुनाउन बाँसुरी बजाएका
कृष्ण कृष्ण नाममा उनले सबैलाई नचाएका ।

कक्षा–७, रेडरोज इंग्लिस बोर्डिङ स्कूल, हेटौँडा–१६