जिल्लास्तरीय कविता प्रतियोगितामा १० जना छानिए

हेटौंडाः जिल्लास्तरीय कविता प्रतियोगितामा १० जना छनोट भएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसरमा कार्तिक १५ गते हुन लागेको कविता प्रतियोगितामा...

डीबी बर्तौलाको मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’ को गृह विमोचन

हेटौंडाः साहित्यकार डीबी बर्तौलाको मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’ को गृह विमोचन तथा परिचर्चा भएको छ । शनिबार साहित्य संगम मकवानपुरको आयोजनामा संगमकै सभाकक्षमा बर्तौलाको...

महाकवि देवकोटाको जन्मजयन्तीमा कविता प्रतियोगिता

हेटौँडाः महाकवि लक्ष्मी प्रसाद देवकोटको जन्मजयन्तीको अवसरमा कात्तिक १५ गते जिल्लास्तरिय कविता प्रतियोगिता हुने भएको छ । आइतबार साहित्य संगम मकवानपुरले कविता प्रतियोगिता बारे...

देवकोटा स्मृति सम्मान पोख्रेललाई

हेटौँडाः साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका साहित्यकार माधवबहादुर पोख्रेललाई प्रदान गरिने भएको...

ललितकलाकर्मी राजन काफ्ले तथा नियात्राकार रञ्जु दाहाल सम्मानित हुने

हेटौँडाः शिवसावित्री प्रतिष्ठान नेपालको २०८१ असोज २६ गते दसैँको टीकाकै दिन बसेको सचिवालयस्तरीय बैठकले शिवसावित्री अधिकारी स्मृति सम्मान–२०८१ ललितकलाकर्मी राजन काफ्ले तथा शकुन्तला ढुङ्गेल...

मकवानपुरका लघुकथाकार सहभागी भारतको अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन सम्पन्न

अमृतसर (भारत)ः मकवानपुरका कथाकारहरुको समेत सहभागितामा पन्जाबको पिंगलवाडा अमृतसरमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन आइतबार भव्यरूपमा सम्पन्न भएको छ । मिन्नी कहानी लेखक...
(रिमाल हेटौँडा–४ स्थित नवोदय शिशु सदनका शिक्षक हुनुहुन्छ ।)

म धन्य छु

रमेशले शिक्षक पेसाको सुरुवात गरेको १७ वर्ष भएछ । सहरको एक विद्यालयमा आफ्नो समय र परिश्रम सधैँ विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउनमा लगाउँथे । उनी...
(रिमाल हेटौँडा–४ स्थित नवोदय शिशु सदनका शिक्षक हुनुहुन्छ ।)

एक कर्मशील शिक्षक भन्न हिचकिचाउँदिनँ

शिक्षक, समयको यात्रा गराउने नाविक जस्तै हो । ऊ हरेक दिन एक नदेखिने सागरको लहरहरुमा, बालबालिकाको भविष्य भन्ने देशतिर डुङ्गा डोर्याइरहेका हुन्छ । कुनै...

‘स्मृतिका पानाहरू’ सार्वजनिक

हेटौंडाः मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक कौशल पाण्डेको स्मृतिमा प्रकाशित कृति सार्वजनिक गरिएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको संस्थापक अध्यक्षसमेत रहनुभएका कौशल...

विद्याभूषण पदकहरु उधारो बन्दै

१. सामान्य अर्थमा पुरस्कार तथा ईनाम भनेको असल र राम्रा कामका लागि आभार एवम् धन्यवाद प्रदान गर्नु हो । सही कार्यको निरन्तरताको प्रोत्साहन हो...