Tuesday, January 14, 2025

स्वास्थ्य स्वयम्सेविकाको विदाई र स्वागत

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडा कार्यालयले शुक्रबार स्वास्थ्य स्वयम्सेविकाको विदाई र स्वागत कार्यक्रम गरेको छ । सेवानिवृत्त हुनुभएकी भागिरथी चालिसेलाई विदाई गर्नुका साथै...

व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालनको तयारी

हेटौंडाः जिल्ला समवन्य समिति (जिसस) मकवानपुरको आयोजनामा व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन सम्बन्धमा शुक्रबार छलफल भएको छ । जिसस मकवानपुका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको...

बैंकको वार्षिकोत्सवको अवसरमा ३० जनाद्वारा रक्तदान

हेटौंडाः सिद्धार्थ बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । सिद्धार्थ बैंकको हेटौंडा शाखा कार्यालयले हेटौंडा–४ स्थित...

मानव बेचबिखनबाट पीडित/प्रभावितको उद्दार तथा फिर्ती कार्यसञ्चालन प्रक्रियासम्बन्धी मापदण्डको मस्यौदामा छलफल

हेटौंडाः महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले मानव बेचबिखनबाट पीडित/प्रभावित व्यक्तिहरुको उद्दार तथा फिर्तीका लागि कार्यसञ्चालन प्रक्रियासम्बन्धी मापदण्डको मस्यौदामा प्रादेशिक...

अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता वितरण गर्ने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि मासिक दुई...

किसानको मुहार नफेरिएसम्म देशको मुहार फेरिन्न

हेटौंडाः राष्ट्रिय कृषक समूह महासंघ बागमती प्रदेशको आयोजनामा प्रदेशको राजधानी हेटौैंडामा अन्तरक्रिया भएको छ । बिहीबार साना किसान तथा भूमिहीन किसान लक्षित जलवायुमैत्री कृषि...

आज क्रिसमस डे मनाइँदै

हेटौंडाः नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज शुक्रबार क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले...

नारायणीले रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने

हेटौंडाः नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवको अवसरम गर्ने साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार हेटौंडामा...

क्रिसमसमा बकैयामा सार्वजनिक बिदा

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले पुस १० गते सार्वजनिक बिदा दिएका छ । आज एक सुचना प्रकाशन गर्दै ईसाई धर्मालम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा पुस...

प्रहरी हवल्दार शिवप्रसाद अर्याल बने बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंसिर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीमा प्रहरी हवल्दार शिव प्रसाद अर्याललाई घोषणा गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय...

ताजा अपडेट

धेरैले हेरेको