सुनार मृत फेला
हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५, इन्चराङमा एक जना पुरुष मृत फेला परेका छन् । शुक्रबार बिहान ६ बजेर १५ मिनेटको समयमा राक्सिराङ गाउँपालिका–८, शिखरपुर घर...
पत्रकार महासंघको अध्यक्षमा ४ जना आकांक्षी, निर्वाचनअन्तर्गत आज मतदान गरिँदै
हेटौँडाः नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत आज शुक्रबार मतदान हुँदैछ । ३ वर्षे कार्यकालका लागि आज नयाँ नेतृत्व चयन गर्न मतदानको कार्यक्रम हुन लागेको...
यु–१५ ८ ए साइड फुटबल प्रतियोगिता सुरु
हेटौंडाः हेटौंडामा यु–१५ ८ ए साइट फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको आयोजनामा यु–१५ ८ ए साइड खुल्ला फुटबल...
नारायणी नदीको किनारमा पुरुष मृत फेला
हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६, सिसुवार नारायणी नदीको किनारमा एक जना पुरुष मृत फेला परेका छन् । बिहीबार बिहान ७ बजेको समयमा नदीको किनारको...
ट्रक र बोलेरो एक आपसमा ठोकिँदा एक जनाको मृत्यु
हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, दासढुङ्गामा ट्रक र बोलेरो एक आपसमा ठोकिँदा बोलेरोमा सवार एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका ११ बजेर...
हेटौँडामा तरकारीको भाउ घट्यो
हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य घटेकोे छ । स्थानिय तरकारी बजारमा आए संगै तरकारीको मूल्य घटेको हो । एक हप्ता अगाडीको तुलनामा...
वक्तृत्वकला प्रतियोगितमा नविना प्रथम
हेटौँडाः राक्सिराङ गाउँपालिका–६, सिलिंगेमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । मंगलबार दिगो विकासका लागि एकता नेपाल संस्थाको आयोजनामा भएको प्रतियोगितामा कक्षा...
सक्षम नेतृत्व चयन गरौं
नेपाल पत्रकार महासंघको तीनै तह र प्रतिष्ठान शाखाको निर्वाचन कार्यक्रमअन्तर्गत आज शुक्रबार मतदानको कार्यक्रम हुँदैछ । पटक–पटक निर्वाचनको कार्यक्रम तय भएर पनि स्थगित भएको...
११४ जनाको आँखामा मोतिविन्दु
हेटौडाः रोटरी क्लब अफ हेटौँडाको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा छुट्टाछुट्टै ३ स्थानमा भएको आँखा शिविरमा आँखामा मोतिविन्दुको समस्या भएका १ सय...
हेटौँडा–१६ नम्बर वडा बालमैत्री घोषणा हुने
हेटौँडाः आगामी पुस १२ गते शुक्रबार हेटौंडा–१२ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदैछ । बुधबार हेटौंडा–१६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइरालाले पत्रकार...