अचेत अवस्थामा फेला परेका पासवानको मृत्यु
हेटौँडाः चितवन जिल्लाको खैरहनी नगरपालिका–७, सुर्तानामा अचेत अवस्थामा फेला परेका ३० वर्षीय आशा पासवानको मृत्यु भएको छ । बारा जिल्ला घर भई सुर्तानास्थित गाई...
ट्रकले किच्दा घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु
हेटौँडाः हेटौँडा–४, रजतजयन्तीचोकमा ट्रकले किच्दा घाइते भएका हेटौँडा–१, चौकीटोलका ३३ वर्षीय कृष्ण न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेर १०...
विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु
हेटौंडाः विद्यालयहरुमा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा सुरु भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले मंगलबारदेखि अर्धवार्षिक परीक्षा सुरु गरेको छ । मकवानपुरको...
४० हजार पुरस्कार राशीको कविता प्रतियोगिता, उत्कृष्ट २० कविताको सूचि सार्वजनिक
हेटौंडाः प्रदेश युवा परिषद् बागमतीको आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा आयोजित खुला कविता प्रतियोगितामा उत्कृष्ट २० कविता सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागिताका...
ज्ञानोदय बालबाटिकाका विद्यार्थीद्वारा बालगृहलाई खाद्यान्न सहयोग
हेटौंडाः हेटौँडा–२ स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थीले गठन गरेको बाल क्लबले हेटौंडा–५ स्थित बालगृहलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । मंगलबार ज्ञानोदय बालबाटिकाका शिक्षक...
हेटौँडा हुँदै अम्लेखगन्ज पुगेको कारमा गाँजा भेटियो
हेटौंडाः हेटौँडा हुँदै बारा जिल्लाको अम्लेखगन्ज पुगेको कारमा प्रहरीले गाँजा भेटेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीले १५ किलो लागूऔषध गाँजासहित २ जना...
बागमती प्रदेश लिग फुटबल पुस १० गतेबाट, ११ जिल्ला सहभागी हुने
हेटौँडाः बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ । बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालमा दोस्रो संस्करणको...
पत्रकार महासंघ बागमती प्रदेशमा मगर पदस्थापित
हेटौँडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा अध्यक्ष र महासचिवको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिहान...
नेपाल तीर्थ प्रकाशलाई ५० हजार १०५ रुपैयाँ सहयोग
हेटौंडाः हेटौंडा–९ स्थित नेपाल तीर्थ प्रकाश संघलाई ५० हजार एक सय पाँच रुपैयाँ सहयोग प्राप्त भएको छ । पूर्व जालस्रोत राज्यमन्त्री तथा संघीय संसदको...
स्थानीय उत्पादन घट्दा हेटौँडामा तरकारीको मूल्य वृद्धि
हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य बढेको छ । स्थानीय तरकारीको उत्पादन कम भए संगै बजारमा तरकारीको भाउ बढेको छ । बजारमा मकवानपुर...