विद्युत अवरुद्ध भएकोप्रति युवा संगठनको ध्यानाकर्षण
हेटौंडाः पटक–पटक विद्युत प्रवाह अवरुद्ध हुँदा नागरिक पीडित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज नेपाल विद्युत...
जनता आवास कार्यक्रमका १,४१६ घर निर्माणको काम यो वर्ष नहुने
हेटौंडाः विपन्न परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिने भनिएका १ हजार ४ सय १६ घर निर्माणको कार्य चालु वर्षमा अगाडि नबढ्ने भएको छ...
५ हजार घर लाभान्वित हुने खानेपानी योजना सिलान्यास
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडाका ५ हजार घरपरिवार लाभान्वित हुने गरी खानेपानीको योजना सुरु भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयमार्फत...
आज प्रदेश सभा बैठक बस्दै
हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक आज आइतबार बस्ने भएको छ । आज दिउँसो २ बजेको लागि बैठक डाकिएको छ । त्यस्तै बैठक बस्नु अघि...
९० थान भिटिएम आइसोलेसनलाई उपलब्ध, स्वाब संकलनमा छैन समस्या
हेटौंडाः हेटौंडा अस्पतालले हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा सञ्चालन गरेको आइसोलेसन कक्षमा आज शनिबार ६ जना रहेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाका ३ जना, हेटौंडा...
कुवेतबाट होल्डिङ सेन्टर आएका ४ महिलालाई सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा पठाइयो
हेटौंडाः कुवेतबाट आएका मकवानपुर ४ जना मकवानपुरको होल्डिङ सेन्टरमा आइपुगेका छन् । शुक्रबार हेटौंडा आइपुगेका बकैया–३ की सोममाया गोले, मनहरी गाउँपालिकाकी निर्मला खत्री र...
भीमफेदी कारागारका कैदीबन्दीलाई पोशाक भत्ता वितरण
हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका कैदीबन्दीलाई गर्मी महिनाको पोशाक भत्ता वितरण गरिएको छ । हिजो शुक्रबार र आज शनिबार दुई दिनमा ९५२...
सरकार विरुद्ध हेटौंडामा युवाको शान्तिपूर्ण प्रदर्शन
हेटौंडाः संघीय सरकारको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडाका युवाले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज बिहान साढे ७ बजेदेखि एक घण्टाका लागि प्रदर्शन गरिएको...
मनहरीका वडा अध्यक्ष स्याङ्तानको निधन
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको ३ नम्बर वडाध्यक्ष मानबहादुर स्याङ्तानको आज निधन भएको छ । उहाँ केही महिनादेखि बिरामी हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका...
आज मकवानपुरमा ४२ टन मल वितरण हुँदै
हेटौंडाः कृषि सामग्री कम्पनि लिमिटेडले आज ४२ टन मल मकवानपुरका विभिन्न स्थानीय तहलाई वितरण गर्दैछ । कृषि सामग्री कम्पनिले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, कैलाश...