निःशुल्क पीसीआर परीक्षण र सङ्क्रमित पत्रकारको उपचार गरः महासङ्घ
हेटौडाः निःशुल्क पीसीआर परीक्षण गर्न र सङ्क्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न सरकारसँग नेपाल पत्रकार महासङ्घले आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको...
प्रहरी निरीक्षक तिमिल्सिना बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित
हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनालाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरीलाई प्रोत्साहित...
दशैं बिदापछि खुले कार्यालय, सेवाग्राहीको उपस्थिति भने न्यून
हेटौंडाः वर्षकै प्रमुख पर्व बडा दशैंपछि बुधबारबाट सरकारी कार्यालयहरु खुलेका छन् । गैरसरकारी तवरका कार्यालयहरु पनि क्रमशः खुल्न थालेका छन् । दशैंको टिकाको पर्सीपल्टबाट...
रजैया–दर्दरा काठेपुल निर्माणले स्थानीय हर्षित
हेटौंडाः रजैया–दर्दरा काठेपुल निर्माण गरी यातायात सेवा सञ्चालन हुन थालेपछि मनहरी–५ का बासिन्दा हर्षित भएका छन् । रजैया–दर्दरा जोड्ने झलुङ्गे पुल भए पनि पक्कीपुल...
बकैया गाउँपालिकाका ५ बालबालिका भेटिए
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाबाट हराएका भनिएका एकै परिवारका ५ बालबालिका सोमबार भेटिएका छन् । कात्तिक ५ गते दिउँसो साढे ३ बजेदेखि हराइरहेका ५ बालबालिका...
४ लाख ६८ हजार रुपैयाँ बराबरको छोकडा, प्याज तथा सुर्ती बरामद
हेटौंडाः बारा प्रहरीले आइतबार ४ लाख ६८ हजार रुपैयाँ बराबरको छोकडा, प्याज तथा सुर्ती बरामद गरेको छ । बरामद सामान आवश्यक कारवाहीका लागि प्रहरीले...
स्रोत नखुलेको १२ लाख ३४ हजार बरामद
हेटौंडाः बारा प्रहरीले १२ लाख ३४ हजार पाँच सय सय ९५ रुपैयाँ बरामद गरेको जनाएको छ । सोमबार बिहान साढे १० बजेको समयमा बारा...
डाँडाखर्कबाट जडिबुटीसहित ३ जना पक्राउ
हेटौंडाः डिभिजन वन कार्यालय पालुङ मकवानपुरले अवैध रुपमा ढुवानी गर्न लागेको जडिबुटीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार थाहा नगरपालिका–७, स्थित डाँडाखर्कबाट जडिबुटी...
हेटौंडा–८, ओमनगरमा तास खेल्दै गरेका ६ जना पक्राउ
हेटौंडाः हेटौंडा–८, ओमनगरमा लक्ष्मण लामाको घरमा तास खेलिरहेका ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले ६१...
पत्रकारको अवस्था जटिलः महासङ्घ
हेटौंडाः कोरोना भाइरस सङ्क्रमणको बहानामा विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबावपूर्ण विदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने...