Monday, January 13, 2025

४ जना सदस्यका लागि प्रगति माविमा २६ जनाको उम्मेद्वारी

हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माविको व्यवस्थापन समितिमा ४ जना सदस्य चयनका लागि सुरु गरिएको निर्वाचन कार्यक्रममा २६ जनाको उम्मेद्वारी परेको छ । शनिबार भएको...

प्रगति माविको नयाँ भवन हस्तान्तरण

हेटौंडाः जापान सहयोग नियोग (जाईका) को सहुलियत ऋण सहयोगमा निर्माण भएको हेटौंडा–९ स्थित प्रगति माविको नयाँ भवन हस्तान्तरण भएको छ । ४ करोड ३७...

क्याम्पसका प्राध्यापकलाई प्रविधिको प्रयोगसम्बन्धी तालिम

हेटौंडाः मकवानपुरका विभिन्न क्याम्पसमा प्राध्यापनरत प्राध्यापकको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा शनिबारबाट शुरु भएको तालिम तीन दिनसम्म चल्ने...

रोटरी क्लबद्वारा रोशनी पुस्तकालयलाई पुस्तक सहयोग

हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ मकवानपुरले शनिबार बिहान पुस्तकालयलाई १५ हजार रुपैयाँ बराबरको विभिन्न विषयका पुस्तक...

विद्यार्थीको स्वागत तथा विदाई

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसले शुक्रबार मानविकी संकायको तेस्रो वर्षका विद्यार्थीहरुलाई विदाई गरेको छ भने प्रथम वर्षमा भर्ना भई आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।...

महेन्द्र माविमा अभिभावक भेला, अध्यक्षमा रोका चयन

हेटौंडाः हेटौंडा–१३ पदमपोखरीस्थित महेन्द्र माविको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख...

जनप्रिय माविमा नयाँ विद्यार्थीलाई स्वागत

हेटौंडाः हेटौंडा–१६ हटियास्थित जनप्रिय माविमा शुक्रबार नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । प्राविधिकतर्फ डिप्लोमा दोस्रो वर्षका विद्यार्थी र कक्षा १२ का विद्यार्थीले...

प्रधानाध्यापकहरुको बैठक आयोजना

हेटौंडाः हेटौंडा उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुको प्रधानाध्यापकहरुको बैठक आज शुक्रबार आयोजना गरिएको छ । बैठक सिद्धार्थ माध्यमिक विद्यालयमा डाकिएको हो । उपमहानगरस्तरीय...

विद्यार्थीलाई मञ्जन र ब्रस सहयोग

हेटौंडाः लायन्स क्लब अफ हेटौंडा भूटनदेवीले विद्यार्थीहरुलाई मञ्जन र ब्रस सहयोग गरेको छ । हेटौंडा–१४ स्थित सुप्रभात अधारभूत विद्यालयका कक्षा १ दखि ५ सम्मका...

नपढेपछि दुःख पाइने रहेछः शेरबहादुर

हेटौंडाः भूटनदेवी माध्यमिक विद्यालयको गेटमा सुरक्षाका लागि खटिने व्यक्ति हुन्, ७७ वर्षका शेरबहादुर सिंह ठकुरी । २०६६ सालदेखि स्कूलमा मासिक ४ हजार रुपैयाँबाट काम...

ताजा अपडेट

धेरैले हेरेको