Saturday, January 11, 2025

पूर्वविद्यार्थीद्वारा विद्यार्थीको शैक्षिक भ्रमणका लागि सहयोग

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यार्थीको शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग गरेको छ । श्रमिक माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा...

बागमतीका २ विद्यालयमा अनुगमन

हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले बागमती गाउँपालिकाको २ वटा माध्यमिक विद्यालयको अनुगमन गरेको छ । सोमबार बागमती गाउँपालिका–१ स्थित सूर्याेदय माध्यमिक विद्यालय...

शिक्षकका लागि शैक्षिक सामग्री निर्माणसम्बन्धी कार्यशाला

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाका ३५ विद्यालयमा कार्यरत पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षकका लागि शैक्षिक सामग्री निर्माण र तिनको प्रयोगसम्बन्धी ३ दिवसीय कार्यशाला सम्पन्न भएको...

माध्यमिक विद्यालयका प्रधानाध्यापकको भेला हुँदै

हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले आगामी बुधबार माध्यमिक विद्यालयका प्रधानाध्यापकको भेलाको आयोजना गर्दैछ । सिकाई उपलब्धीको दरमा सुधारका लागि गर्नुपर्ने कामका विषयमा...

बोम्जनमाथि आक्रमणको घटनाप्रति शिक्षक संगठनको भत्र्सना

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–३, हात्तिसुँडेस्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जन र उहाँका भाइमाथि आइतबार भएको आक्रमणको घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला...

शिक्षण अनुमतिपत्रको परीक्षामा एकतिहाई परीक्षार्थी अनुपस्थित

हेटौँडाः शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको शिक्षण अनुमति पत्रको परीक्षामा एकतिहाई परीक्षार्थी अनुपस्थित भएका छन् । बागमती प्रदेशबाट परीक्षा दिन फारम भरेका मध्ये...

पर्व विदाको सदुपयोग गर्दै विद्यालयमा सीप सिकाई साता (फोटो फिचरसहित)

हेटौँडाः यतिबेला हेटौँडा उपमहानगरपालिकाका संस्थागत र सामुदायिक दुबैखाले अधिकांश विद्यालयमा पर्व बिदा छ । केही विद्यालयले माध्यमिक तहका विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेका...

कमाने एकेडेमीले वार्षिक खेलकुद कार्यक्रम गर्दै

हेटौंडाः हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीले खेलकुद कार्यक्रम गर्ने भएको छ । आउँदो सोमबारदेखि बुधबारसम्म कमाने एकडेमीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा वार्षिक खेलकुद कार्यक्रम गर्न...

“अभिभावकले आफ्ना बच्चाको बारेमा शिक्षकहरुसँग बुझ्दै गर्नुपर्छ”

दसैंअघि विद्यालयबाट घर फर्केका विद्यार्थी तिहार र छठ पर्व मनाएपछि विद्यालय जानेछन् । यतिबेला टोल, समुदायमा बालबालिकाको चकचक प्रसस्त देख्न पाइन्छ । विद्यालय जाने...

लागूऔषध दूव्र्यसनविरुद्ध अभिमुखीकरण

हेटौँडाः जेसीआई हेटौंडाले जेसीज सप्ताहअन्तर्गत हेटौंडा–९ लामसुरेधापस्थित सिआन महिला पुनःस्थापना केन्द्रमा लागूऔषध दूव्र्यसनविरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ । वडाका टोल विकास संस्था र आमा...

ताजा अपडेट

धेरैले हेरेको